"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०९/०२ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
अब हाम्रो प्रेम पूर्ण गर्ने समय हो तिमी बिना बाँच्न नसकिने भो मेरो प्रिय, नहिचकिचाउनुहोस् प्रिय, मनको कुरा भन्न ढिला नगर्नुहोस् ।। बगैँचाको नजिकै मैले तिमीलाई देखेँ, मैले तिमीलाई मार्गदर्शन गर्न खोजे पहिलो मिलनमा लामो समयसम्म बस्नुपर्छ मलाई विश्वास गर्नुहोस्, मेरो मनमा प्रेम छ तिम्रो रूपले मलाई मोहित पारेको छ…
साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा दुई हरफकाे कविता लेखेर २०७७ साउन २५ गतेबाट शुरुवात गरिएकाे टुक्का कविता लेखन प्रारम्भ भएकाे ४ वर्ष ५ महिना पूरा भई सकेकाे छ । यस अवधिमा हजाराैँ सर्जकहरूले टुक्का कविता लेखनमा कलम चलाई सक्नु भएकाे छ । संसारकाे विभिन्न देशहरूबाट सर्जक र पाठकहरू गरेर करिब…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७२ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा यहि मिति २०८०।९।१९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा.बम बहादुर जीताली ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै आज धेरै पछि गुणस्तरिय जमघटमा स्तरिय कार्यक्रम सम्पन्न भयो ।समयामयिक…
मीठो शान्ति बस्छ, मुस्कानले मुकुट लगाएको । हेर्न मन छ सबै मानिसले शान्तिलाई स्वागत गरेको । शान्ति जीवन दिव्यको जन्म हो शान्ति भनेको हामी सबैको खोजी हो ।। हाम्रो मानसिक भावनाहरू शान्ति चाहन्छन् शान्ति प्रेम हो, मुस्कान हो, लडाई होइन शान्ति सम्पूर्ण सत्य हो जसले मानवतालाई रमाउन चाहन्छ जब…
एकजोर कपडा किन्दिनु न काकु आमालाई नै अब रिन्दिनु न काकु ।। बेसहारा भाइकै भरोसा पो भयो पारिवारिक आशा बिन्दिनु न काकु ।। शिक्षित सभ्य असल नारी बनाइ प्रिय बैनीको बिहे छिन्दिनु न काकु ।। रोटी माग्दा ज्यान लिने सरकारको राजीनामा मागेर हिन्दिनु न काकु ।। स्वर्ग नर्क जहाँ भेट्छु…
म मेरो नेपाललाई............ म मेरो नेपाललाई माया गर्छु म मेरो राष्ट्रलाई माया गर्छु बुद्धिको पवित्र ज्ञान मनमा लिनुपर्छ मलाई मेरो देश मन पर्छ ।। मनमा भएको प्रेमले तिमीलाई इशारा गर्छ हामीले पूर्ण समर्पणका साथ मेहनत गर्नुपर्छ सङ्घर्ष र जीतले कथाले मन भरिएको छ हाम्रो मातृभूमिले तिम्रो र मेरो ख्याल राख्छ…
मीठो शान्ति बस्छ, मुस्कानले मुकुट लगाएको हेर्न मन छ सबै मानिसले शान्तिलाई स्वागत गरेको शान्ति जीवन दिव्यको जन्म हो शान्ति भनेको हामी सबैको खोजी हो ।। हाम्रो मानसिक भावनाहरू शान्ति चाहन्छन् शान्ति प्रेम हो, मुस्कान हो, लडाई होइन शान्ति सम्पूर्ण सत्य हो जसले मानवतालाई रमाउन चाहन्छ जब युद्ध र…
केही कुरा सोध्छौ कि तिमीले मलाई हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई । खुल्ला आकासमा हेरिरहुलाग्छ मलाई मनमा सुवास छर्छन दिलको कुरा सुनाई । जानुपर्छ मन खुसि बनाई हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई । हेरि बस्छु तारा गनि यहि अध्यारो रातमा सुने झै लाग्छ तिम्रो…
१. विश्वासको दियो जलाई धाएर मत दिएका, नदेखुँ भनि गरिबका घरमा आँसु पिएका । २. कृषिप्रधान देशमा हेर! बाहिरबाट खाधान्न भर, जनशक्ति देशका पलायन भए सम्पूर्ण युवा नर । ३. संकल्पहरू रक्षा स्थिरता समृद्धि र नागरिक हक, पूरा गर्ने अनेक आधार नमानी संकोच कुनै धक । ४. शिक्षा स्वास्थ्य नि:शुल्क…
![]()