Sunday 18th January 2026
साहित्य
Image

ए आमा म त लुम्बिनी जाने हो साथीभाइ सग रमाइलो गर्दै म चकचके बालापन आमाको मुसुक्क मुस्कान के लान्छ त मेरो छोराले भन्दै मलाई सुम्सुम्याएर बिहानीको मिर्मिरे संग म सग रमाउँदै गौतम बुद्ध जस्तो ज्ञानी बन्नु पर्छ भन्दै मलाई हेरी यति धेरै किन आत्तिएको भन्दै म भने आफ्नै जिद्धिमा आमालाई…

Image

दिन सक्छौ भने दान गर गाँस चाहिएकोछ । अक्सिजन बिना मरिराछन् सास चाहिएकोछ । आऊ सम्हाल भन्न सक्दैनन् साहस बाडौं हामी शिर सुम्सुम्याउँनु पर्दैन आश चाहिएकोछ। जलश्रोतको धनी देशमा आउँदैन बिजुली विडम्बना एक्लो रातमा प्रकाश चाहिएकोछ । गुम्सिएकाछन् ति ज्यान आफैलाई कैदमा राख्दा रुखै रुख भाको देशमा बतास चाहिएकोछ ।…

Image

दुई दिनको अभियान सबै शून्य पारी हजुर । बोक्या बोक्यै गईँदो रैछ तनावको भारी हजुर । हिरा मोती जुहारत सुवर्णको ढुकुटी त्यो , जोडे पनि घर महल जग्गा खेत वारी हजुर । गुणी मूर्ख रुप कुरुप बलिया र निर्धाहरु , जो भए नी राजा रङ्क साधु ब्रम्हचारी हजुर । घर…

Image

तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी शनिवार महानन्द सापकोटा जयन्ती तथा प्रतियोगितात्मक कवि गोष्ठी गर्ने भएको छ । भाषाशास्त्री सापकोटाको १२५ औँ  जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमा  वाचित प्रतियोगी कविता मध्येबाट तीनजनालाई जनही एकएक सय  अमेरिकी डलरको पुरस्कार प्रदान गरिने छ । पुरस्कारको प्रायोजन अनेसास बोर्ड परिषदका…

Image

जिल्लामा दोस्रो चरणको निषेधाज्ञा शुरु भैसकेको थियो । देशैभरि महामारी चलेको र अस्पतालमा अक्सिजनसम्म नपाएर मान्छे मरिरहेको खबर बाहेक केहीपनि सुन्न पाइन्नथ्यो समाचारमा पनि । म आफ्नै गाउँमा, आफ्नै घरमा सानो किराना पसल चलाउँथे ।निषेधाज्ञाले खासै असर त गरेको थिएन तर पनि मान्छेहरु मरिरहेको खबरले धेरै डराइरहेको थिएँ । यसैले…

Image

धेरै खाने थुक्ने बोल्ने मुख टाल्ने बेला आयो । घरमा अन्न सकिएर ढुटो चाल्ने बेला आयो । आन्दोलन आमसभा गोष्ठी अनि अनशन , जूम क्रिया श्राद्ध र भजन् थाल्ने बेला आयो । नपाएर चना केराउ खसीको त्यो मासु पनि , कुकरमा कर्कलो र सिस्नु गाल्ने बेला आयो । यहाँ एकअर्कामा…

Image

कोहि भन्छन्‌ यो मुटुमा, बिझाउने काँडो भाछ । आफ्नो पार्टी आफ्नै साथि,आफैंलाई घाँडो भाछ । जस्को शक्ति उस्को भक्ति,भन्दै माथि पुग्नेलाई, राजनैतिक खेल सधैं ,गरि खाने भाँडो भाछ । बैठक, सभा, सम्मेलन, बारम्बार गर्ने ठाँउ, कैले बालुवाटार हजुर,कैले पेरिस डाँडो भाछ । जान्ने सुन्ने मै हुँ एउटा, जे गरे नि…

Image

गरिबले पनि त धितो दिन्छ सम्हाली राख । दुश्मनहरू मर्ने बेलामा चाहिन्छ सम्हाली राख । भनि राख्नु नै पर्दैन सबैजनाले बुझ्न सक्नुपर्छ, होसियार!बैँसालु जोवन बहकिन्छ सम्हाली राख । कमी छैन यहाँ पराईको अँगालोमा बाँधिनेहरूको के थाह मन हो कतिबेला बद्लिन्छ सम्हाली राख । मित्र! मतलबी दुनियाँको के कुरा गर्नु र…

Image

१ आए तिमी सपनीमा रात मीठो हुन्छ । चोखो सुन्दर चाहनाको बात मीठो हुन्छ । निभाकी छौ अभिभारा घर-व्यबहारको त्यसैले त प्रिय तिम्रो साथ मीठो हुन्छ ।। २ घुनहरु सत्ताभित्रै सल्किसक्यो हेर । ढोंगी साधु ठग्नलाई पल्किसक्यो हेर । शान्ति-सन्धि भएको नै डेढ दशक बित्यो इमानदारी प्रतिबिम्ब झल्किसक्यो हेर ।।…

Image

दिन रात आँखा बाट, बर्बर आँशु झरे पनि । ठिकै छ यहाँ भन्छ्यौ अरे,जति दुख परे पनि। सपना ठुलो देखाएर,बैसालु त्यो जोवन लुटि, घर न घाट्को बनाएर,बसाइ अन्तै सरे पनि। अस्ति भन्दा हिजो धेरै, हिजो भन्दा आज, दुनियाँले तिमी माथी, अत्याचार नै गरे पनि। संघर्षमै जिउने रहर,एक मुठ्ठी सास रहेसम्म,…