Tuesday 20th January 2026
साहित्य
Image

प्रसङ्ग साउन शीत नयाँ साल चार मैना शुद्ध मन पिर छैन रिती तिथि चाड पर्व मन देखि हुने गर्भ दिदि बैनी वरि परि मेदि लाई हात भरी साझ परि दीप बाली राप ढुटो लुतो फाली शिव शक्ति गगा जल व्रत बस लिनु फल जानकी अधिकारी पाल्पा   झिम झिम झिम…

Image

धड्कन बिनाको मेरो दिल , तिम्रै लागि लाश भएर रहेको छ, अन्तिम दर्शन पाउनलाई आश बनाई बसेको छ । ति सुनौला बितायेका पलहरु हाम्रा , (जुन बेला मेरो काखबाट आँगनमा खेल्न थालेका थिए)२, झर्झराउँदा ती अनुहारमा, लालीमा पोत्तिएका थिये। हाम्रा चार आँखा जुधेका थिए, आजसम्म तिनै दिन समझिदै बसेकिछु ।…

Image

बर्षे शीत पानी पानी पानी पानी दर रर दर रर झम झम सिम सिम वाक्क दिक्क प्याक्क भयो खोला नाला बढ्यो होला काली गंगा उर्ल्यो होला बाढी पैर्हो खस्यो होला बर्षे मास तर खास मानो धान रोप्ने बेला मुरी पाउँ भनी होला सानी अाइ खोली तरी बर्षे झरी कठै बरी…

Image

मुक्तक -१ यस्तो कुनै समस्या छैन, जसको कतै हलै छैन । समस्याबिना संसारमा, जिउनु पनि भलै छैन । कायर भइ भाग्ने हैन, लड ! किनारा लाग्ने हैन तिम्रो मनभन्दा अधिक, शक्तिशाली बलै छैन । मुक्तक - २ सुन्नेले आवाज सुनेका छैनन्, जस्तै चित्कार गरून् जनता । सोझ्याउँछन् आफ्नै दुनाहरू, बरू…

Image

"झरदेखि झरनासम्म ,हाम्रो यात्रा सागरसम्म" झरना = दश झर १. बुझ्नु सानो थिए त सबै खोज्छ्न् हिँडाउन ठूलो भए सब खोज्छ्न लडाउन । २ . कहाँ छ यहाँ बालअधिकार कतै हत्या त कतै बलात्कार । ३. कयौं खुट्किला पार गर्दै अनन्त यात्रा हिड्नुछ तर्दै। ४. बाबु तिमी सधैं बन्नु असल…

Image

उदक अभ्यास : भाग ८ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०४-०२ गते शनिवार सहभागी सङ्ख्या : ६३ जना उदक अभ्यास अन्तर्गत प्रशिक्षक आर्त अकुलीनबाट आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु…

Image

लेख पढ गर्नु पर्छ राम्रो मान्छे बन्नु पर्छ स्कुल कैले जाने होला साथी संगै बोकी झोला नेट खोल साथी बोल बल खेल्दा भयो गोल रम्छ मन खेल्न जाँदा साथी संग खाजा खाँदा नाम जस्तो गर्छु काम पाल्पा जिल्ला मेरो ठाम धेरै राम्रो हाम्रो देश मिलि जुलि बस्नु बेश   अस्तित्व…

Image

च्वास्स बिझ्ने शब्द बचन सङ्गै रोए । अचम्मै भयो दिलको चोट सङ्गै रोए । सुन्ने कोही निस्केन चित्कार मेरो त्यहाँ, एक्लै बसेर एकान्त रात सङ्गै रोए । १ सत्य पनि सबै भागी गयो । अधर्मीको पछि लागि गयो । गरीबको पुकार सुन्ने नी कस्ले, संसार नै लाचार भएर गयो ।…

Image

विकट वस्तिका मेरा बा भन्नू हुन्छ। आफ्नै हातका औला गन्नु हुन्छ! राणा राजा हुँदा बरु ठिकै थियो।। न्यायाधीशले न्याय दिएकै हो।। के हो यो तमासा साच्चै यहीँ हो प्रजातन्त्र यस्तै हुन्छ र लोकतन्त्र कहाँ छ गणतन्त्र ? हत्या हिंसा,आतंक ,बलात्कार जस्ता घटना कानले कति सुन्ने आखाले कति हेर्ने विडम्बना छ…

Image

गजल ### नीजि स्वार्थ पूरा गर्न अधोगति लाको देश , कैले उँभो लाग्नुथ्यो र निकम्बाले खाको देश। व्यभिचारी भ्रष्टचारी हत्यारा र बलत्कारी , कपटी र दादा डन खुरापाती भाको देश । तप्केनीको बाली जस्तो सँधैभरी ओझेलमा , दुई ठुला ढुङ्गाको त्यो चेप झेल्दै आको देश । कैले भारत कैले चीन…