“ पाँच तत्व पाँचै विकार , पाञ्चाङ्ग नै ठिक आधार “ पञ्चाङ्ग हरु १ बैगुनीले माया जालमा फसाएर मार्यो मन्द मन्द मुटुभित्र डसाएर मार्यो माया भन्दा ठूलो केही छैन भन्छन् यहाँ यै मायाले सुर्के डोरी कसाएर मार्यो उचालेर फेरि यसै खसाएर मार्यो। २ न चाहेरै बस्यो माया भन्नसक्या हैन कतिकति…
"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग जुट्नु भन्दा फुट्नु राम्रो भन्छ यो दुनियाँ भेट्नु भन्दा छुट्नु राम्रो भन्छ यो दुनियाँ दुनियाँको कुरा पनि बुझ्नै गाह्रो भयो उठ्नु भन्दा सुत्नु राम्रो भन्छ यो दुनियाँ भुट्नु भन्दा चुट्नु राम्रो भन्छ यो दुनियाँ विष्णु भट्टराई ’विभु’ पञ्चाङ्ग (क्वा टी )…
"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " जनै पूर्णिमा तथा रक्षाबन्धन २०७८ को उपलक्ष्यमा सम्पूर्ण पञ्चाङ्ग परिवार साथै नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना साथै यसै उपलक्ष्यमा लेखिएका केही पञ्चाङ्गहरू यसप्रकार रहेका छन् । पञ्चाङ्ग जनै पुर्णिमाको दिन धेरै शुद्ध बन्नु पर्छ हामी। रक्षा बन्धन हातमा बाध्दा…
खोरिया #### आयो जनै यो पूर्णिमा चाहाड पूर्ण चन्द्रमा हातमा डोरो बाँधौन ज्ञान साँधौन फेरेर नया जनै यो बाँधेर रक्षा डोरो त्यो मनाउँ क्वाटी खाएर जम्मा भएर । पूर्णिमा नाम विभिन्न चाहाड छैन लौ भिन्न मनाउँ आफ्नै प्रकार धनी सस्कार । कहानी बन्दै आएछ जमाना उल्टो भएछ प्रशिद्धि आफ्नै कर्म…
शीत नव्य कार्य भव्य शीत जन्म्यो प्रीत बढ्यो शीत टप्क्यो काव्य झल्क्यो शीत चम्क्यो मोती टप्क्यो यता शीत उता शीत बनौँ सबै मीतै मीत सबै तिर प्रीतै प्रीत गाऔँ हामी गीतै गीत लेखौँ फेरि शीतै शीत बिम्ब टप्क्यो काव्य चम्क्यो छवि सभ्य काव्य भव्य मन स्वस्थ छवि स्वच्छ मैत्री भाव…
छिटो उठ ब्रस गर दुध संग खाजा खाऊ एक छिन पढी बस सधैं जस्तै खाना खाऊ नेट खोल पाठ पढ पालै पालो धेरै पढ ब्रेक हुदाँ खाजा खाऊ अनि फेरि पढ्न जाऊ गृह कार्य सधै गर बुझी पढ राम्रो लेख भोलि पनि यस्तै गर स्कुल जाने कैले होला साथी संग…
तिजको बेलामा माइती घरमा दाज्यूको भरमा नाच गान गर्दै मादलु तालमा मिठाई थालमा आयो जनै पूर्णे पशुपति जाने नयाँ जनै भिर्ने सर्दी भगाउन तातो क्वाँटी खाने परम्परा धान्ने राखी बाँध्ने दिन दिदी बैनी किन धेरै टाढा भाको आउ सँगै बसौँ मिठो मिठो खाई सँग सँगै नाचौँ कृष्ण बहादुर के.सी. गोङ्गबु,काठमाडौँ…
अधेरी रातमा कोहि छैन साथ झुक्यायो छायाले न त बत्ति बल्छ मन मात्र जल्छ सोधन मायाले मास्क मुखा कस्नि त्यो हातमा घस्नि घर भित्र बस्नि यो कोरोनाले नि भने झै भईन भेट हुन छैन गणेश को बर्त गर्छु तिम्रो पुजा दूध लड्डु दुबो रातो फुल जानी बिघ्न हर्ता ठानी छ…
(१) सौन्दर्य घुल्छ साहित्य फुल्छ (२) भित्रछ शूल बाहिर फूल (३) लुटको धन फुटको मन (४) मुसुक्क हाँसो परेछ पासो (५) खुशीको पल आउछ फल (६) अर्काको नासो परियो पासो (७) मनछ चङ्गा घरमै गङ्गा (८) भएर गन्ध चलेको मन्द (९) तिम्रो त्यो कुरा चलायौ छुरा (१०) नजर कर्के उमेर…
तीतोपाटी - तेह्रौँ नेपाली लघुकथा स्थापना दिवस आज भाद्र ५ गते मनाइएको छ । लघुकथा दिवसको दिन हाम्रो लघुकथा पाठशाला मुहार पुस्तिकाले लघुकथा पाठशाला भाग २ र स्वर्गीय हेमलता उप्रेतीको कमलको फूल दुई लघुकथा सङ्ग्रह विमोचन गरेको छ । लघुकथा भाग दुईको प्रकाशक सिखा बुक पब्लिकेसन हो भने कमलको फूलको…
![]()