तीतोपाटी - नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला साहित्य सर्जकहरूद्वारा परिकल्पना गरिएको लघुतम उपविधा शीत जस्तै अर्को विधा जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको गठन भएको छ । आज मिति २०७८ साल भाद्र १४ गते कृष्ण अष्ठमीको अवसर…
तीतोपाटी डटकम-समाचारदाता-बोस्टन,अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा यो सम्मान अर्पण गरिएको हो । समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल 'नीशा' , गीता कार्की , शकुन ज्ञवाली र…
शिव कुमार रेग्मी - जुनेली शीत काव्य बिधाको उत्पत्ति मनोबैज्ञानिक तथा मनोभावनाबाट सृजित कविताको सुक्ष्म रूप हो । यसको उत्पत्ति र सृजना श्रावण २०७८ मा बगनासकाली गा.पा.-२ पोखराथोक,पाल्पा स्थायी घर भई हाल बलरामपुर,यु.पी.भरत अस्थायी ठेगाना भएका साहित्य प्रेमी शिव कुमार रेग्मीबाट नामाकरण र उत्पादित भएको काव्य बिधा हो। जुनेली शीत…
पञाङ्ग १ वर्षे झरीको खहरे सुकेर जान्छन् दुखारीको दु:ख त्यसै लुकेर जान्छन् कहिले काहिँ थाक्नेछन भन्नेहरु पर्खी पर्खी धेरै बेर ढुकेर जान्छन् आफै बलियो भएसी झुकेर जान्छन् । पञ्चाङ्ग २ आँखाबाट आँसु त नझार्नु कहिले । मनको इच्छाहरु नमार्नु कहिले । समय एक चक्र हो फेरिन्छ सधैं , आफुलाई दु:खमा…
१. बानी भ्रष्टाचारी, आफन्त नै मारी। २. छर्लङ्ग हुन्छ टेबलको मुनि लुकाएको, जनताबाट लुट्न लाज कत्ति नमानेको। ३. जनता लुटेर रमाएको नेताको मन, मरेर जाँदा लाने पो हो कि बाँधेर धन। ✍️ पौडेल विमुन्स, पाेखरा १. कहिले सम्म चल्छ सरकार, मेरो देशमा अझैं भष्ट्राचार। २. गरेको देखे भने भष्ट्राचार, हाल्नु…
कति धेरै पर्न सक्या, यो भदौरे झरी पनि । निथ्रुक्क भै भिज्यो बरै,विचरा त्यो चरी पनि। बगाइ सक्यो गाउँ बस्ती,भेल बाढी पहिरोले , त्यो मनमा छैन रैछ ,कहिँ कतै हरि पनि । गाँस बास, कपास र धनजनको क्षति गरि, न त झुक्छ एकरती, भन्दैन उ सरि पनि । सुन्दर दृश्य…
✍️ पर्दो छ यो पानी साँझ होस् बिहानी । डुबे सारा बस्ती कस्ले गर्छ गस्ती । आकाश भो धुम्म अझै कैले सम्म ?? ✍️ डरेको छ मन गलेको छ तन । एकमुठ्ठी सास कोभिडको त्रास । छिट्टै हटी जाओस् दिगो शान्ति छाओस् ।। - उत्तम विचार काठमाण्डौ षड्ऋतु:- तितो हुन्छ…
४ षडऋतु काव्य ( राम्राे देश ) ---------------------- छ देश याे राम्राे मातृभूमि हाम्राे यही जन्मेका हाैं गराै काम यहीं जुटे सबै हात बन्छ स्वर्ग यही । नेपाली हाैं हामी शान मान ठूलाे बसी सबै यहीं गराैं काम ठूलाे बनेमा याे देश सुख शान्ति यहीं। पढी लेखी मान्छे ज्ञानी गुणी…
तीतोपाटी डटकम-समाचारदाता-‘अपराध र सुधार' विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित हुने भएको छ। विश्वमा देखापरेको आपराधिक गतिविधि र समाधानका विषयलाई कवितामा समेट्न लागिएको हो । मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् । यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम…
आधा दर्जन शितहरु १) आँखा भाका रम्दै गाका २)जल्यो बल्यो हेर्दै ढल्यो ३)पर्यो चोट लायो खोट । ४)कस्तो राम्रो भयो आज ५)लाली छर्दै भर्दै शीत ६)लायो प्रीत धेरै सित । सीता बिष्ट कार्की( सीबिका) काठमाण्डौ १ राम्रो भाषा भेष थियो २ त्यहाँ राम्रो नेता थिए ३ उनी नेता प्रिय थिए…
![]()