बन्दना घिमिरे - लघुकथाकाे उर्वरभुमि चितवनकी स्थायी बासिन्दा लघुकथाकार सरला शर्माले आज मिति २०७८/६/१४ गते हाम्राे लघुकथा पाठशाला फेसबुक पेजकाे भित्ताेमा प्रेषित गर्नु भएको लघुकथा " भविष्य " पढेपछि मेराे मनमा आएका भावनाहरुलाई पाठकीय धर्म निभाउदै टिप्पणीकाे रुपमा यहाँ राख्ने जागँर चलाएकी छु । लघुकथाकार सरला शर्मासँग साक्षात्कार नभएपनि कथाकाे…
तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ७१ औं काव्य श्रृङ्खला २०७८ साल आश्विन १३ गते भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा, अन्तर्राष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष गाेबर्धन पूजाकाे प्रमुख आतिथ्यता एबं डा बम बहादुर थापा,कलानिधि दाहाल,जगदीश्वर पाेखरेल,गंगा लिगल,राधिका गुरागाइ,खगेन्द्र बस्याल,निर्मल पराजुली लगायतको विशिष्ठ…
खेमराज पोखरेल - पाल्पा तानसेनका लघुकथाकार नारायण कोइराला हाल युएईमा वैदेशिक रोजगारीमा छन् । उदियमान लघुकथाकार कोइरालाको यो ‘बा र म’ शीर्षकको लघुकथा सेतो मसी अनलाईनमा भदौ २२, २०७८ मा प्रकाशित भएको थियो । सोही लघुकथामा केही शल्यक्रियात्मक प्रतिक्रिया लेख्दैछु । लघुकथाको उठान ः ‘आज बाको मुख हेर्ने दिन। धेरै…
पाँच स्रष्टाका शीतहरू जन्मस्थान शीत जय तुप्चे जय दुप्चे जय जय जन्म भूमी गद्य पद्य दुबै लेख्छु यता उता घुमी घुमी तुप्चे मेरो जन्म थलो टोखा मेरो कर्म थलो लेखी रची गर्छु भलो धन हैन मन ठूलो कृति तिर मन भुल्यो कृष्ण के. सी. गोङ्गबु, काठमाडौं। शीत १ रुँदा रुँदै…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ जिन्दगीकाे सफर यति किन छाेटाे लाग्न थाल्याे मेरै मात्र हाेकि यस्ताे भाग्य खाेटाे लाग्न थाल्याे । गरूँला नि भन्दा भन्दै दिन बिते वर्ष महिना, आफैँ हेर्दा हैन जस्ताे आफ्नै फाेटाे लाग्न थाल्याे। बाले लाकाे प्याराे उही कछाड भाेटाे लाग्न थाल्याे…
(१) वसन्ती रानी रूपकी खानी (२) स्वर्गकी परी धर्तीमा झरी (३) जुनेली शीत गाँसियो मीत (४) आउने फेरि बाचा नि गरि (५) सुटुक्क आई झुलुक्क झुल्की (६) पुलुक्क हेरी मुसुक्क हाँसी (७) ढलक्क ढल्की मसक्क मस्की (८) गमक्क गम्की जुरूक्क उठी (९) आशिष दिई मख्ख नि परि (१०) मायालु आई…
नियमित अभ्यास अन्तर्गत २०७८ असाेज ११ गते "विश्व पर्यटन दिवस" काे अवसरमा सिर्जना गरिएका केही टुक्का कविताहरू यहाँ प्रस्तुत गरिएको छ । पाठकवर्गले पढिसकेपछि प्रतिकृया पनि दिनुहोला । १. पर्यटकहरू भित्र्याई देखाऊँ सेरोफेरो, स्वर्ग जस्तो रमणीय छ देश नेपाल मेरो। २. पर्यटन कै सम्भावना छ हुँदैन चुप बसी, देश विकास…
नुन दिनु गुन लिनु तन अनि मन पनि अब उठ मन जुट पर भर तर डर गन गन किन भन झट पट लट पट सुख दुःख चुप मुख गोविन्द खनाल,पाल्पा
१ घर तिम्रो मेरो विश्वासको एउटै भर ! माया आउने जाने उकाली चौतारीको छायाँ ! जीवन प्राकृतिक देन भावनाको मीठो जालो ! ✍️ सविता के.सी., काठमाडौँ । २ तृष्णा मेट्ने धोको मिथ्या जीवनको वितृष्णा ! देशमा बढ्दो कुसंस्कार भष्टाचार दुराचार व्यभिचार ! मनोभावना बुझेपछिको काम सन्तुलन मिलाउने दाम ! ✍️…
![]()