१ सपना विपनाको प्रतिबिम्ब किन डर अचम्म ? मुर्ती नदेखाउने फुर्ति जगाउने विश्वास औधी । माया हृदयको पानी बग्दै तल जानी ! ✍️ केशवप्रसाद ढकाल 'प्रीतबीज' सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा २ जीवन वारिपारि जसरी खेल्दैछ संघारको दौतरी ! आाशा बाँच्ने रहर उषा नहुने डर ! फल आँखा तर्दैछ मन जीवन…
शीत काव्य मन भित्र पीडा राखी खिस्स हास्नु पर्दाे रैछ बल्ल कुरा बुज्दै छु म मन्छे त्यसै गर्दाे रैछ शारदा ढकाल, पाल्पा शितः दसैं र बच्चा १ दसैं आयाे खुसि छायाे २ नयाँ लुगा किन्ने हामी ३ सबै सङ्ग भेट भई ४ मान्छाै गाउँ घर गई ५ साथी सङ्ग मिली…
तीतोपाटी - नियमित अभ्यासकाे सिलसिलामा सङ्कलन गरिएका "आणविक हतियार" विषयमा सिर्जना गरिएका अठार जना सर्जकका टुक्काहरू यहाँ प्रस्तुत गरिएको छ । १. गर्दैन भलाे आणविक हतियार तैपनि बनिन्छन् , मानवबाटै मानवका खातिर किन यहाँ खनिन्छन् ? २ अकालमा ज्यान लिएर छाड्ने हतियार चाहिँदैन, सिंगार्नुपर्छ याे बुद्धकाे भूमि मार्न काेही पाईंदैन…
तीतोपाटी - शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा पुस्तक हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गत २०७८ साल असोज १६ गते सम्पन्न उक्त कार्यक्रम शान्ति समाज टोल गोंगबुमा सम्पन्न गरिएको थियो । बागमती प्रदेशका अध्यक्ष शीत ईश्वर कृष्णबहादुर के.सी. सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ माया,प्रेममा सधैं दिन कटाउन सक्छु म। दुश्मनसँग दूरी सधैं घटाउन सक्छु म। जिन्दगी रमाइलो सँग बिताउनको लागि, परिश्रमीका हातहरू खटाउन सक्छु म । गरिबको दिलमा सधैं अटाउन सक्छु म। सुशीला पौडेल पञ्चाङ्ग २ राती सपनीमा तिमी देख्दा झस्कन सक्छु म।…
गजल ### हिरा फल्ने सम्म फाँट मोती फूल्ने भीर मेरो, संसारलाई सुहाएको सगरमाथा शीर मेरो । मेची काली ईन्द्रावती मर्स्याङ्दी र भेरी अनि, रोशी कोशी गण्डकी र कर्णालीको तीर मेरो । नेपालको मध्यभाग बागमती दोलखा जिल्ला, जन्मस्थान सुनखानी गौरीशङ्कर नीर मेरो । वीर पूर्वजको रातो रगत बग्ने पाखुरा यी, स्वाभीमानी…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग तिमी दिनमा म रातमा अस्वाभाविक लाग्नसक्छ, मिलन हुनु अन्तर्जातमा अस्वाभाविक लाग्नसक्छ । पयर कतै अल्झेपछि फट्काे मार्न सिकिन्छ रे आफ्ना पाउँदा अन्तर्घातमा अस्वाभाविक लाग्नसक्छ, एक्लाे हुँदा याे जमातमा अस्वाभाविक लाग्नसक्छ। १ बारबार खसाएर मार्याे जिन्दगीले दुश्मन बैरी हँसाएर मार्याे जिन्दगीले भाग्य…
१ आऊ साथी फर्किएर अन्यौलमा पार्नु हुँदैन फकाएर बुई चढाइसकेसी झार्नु हुँदैन कठिन छ यात्रा ओइलिएर जाने हो जीवन आफ्नै हुन् सन्तान लालाबाला सबै मार्नु हुँदैन मन भनेको स्थिर राख्ने हो अन्त सार्नु हुँदैन । सविता के.सी. १ छ हाँसाे लुकाउने परेकाे बानि अाज अाँखाबाट बर्षिन खाेज्दै छ पानी अाज…
टेवा त्रिशूल पेवा हुल त्रिशूल मूल पाखा त्रिशूल अाँखा फाल त्रिशूल जाल माला त्रिशूल भाला भुलाे त्रिशूल ठुलो हावा भैरव बाबा हात त्रिशूल वात जान त्रिशूल हान गाना त्रिशूल दाना खाना त्रिशूल छाना मुन त्रिशूल जून हामी त्रिशूल नामी काेप्याे त्रिशूल राेप्याे नाच्छौ त्रिशूल भाच्छौ भागें त्रिशूल मागें जुटे त्रिशूल…
सारी सपक्क पारी सानी मुसुक्क हाॅसी छोरी चिटिक्क परी ठूले गमक्क परे सानो थपक्क बस्यो बच्चो भुसुक्क सुत्यो जुठे जुरूक्क उठे सानू खुरूक्क जानू चरो भुरूर्र उड्यो काकी झुलुक्क झुल्की जुत्ता टिलिक्क टल्का लाख थपक्क थाप घाम झुलुक्क झुल्छ बुझें त्रिशूल लेखें -शान्ता शाक्य
![]()