केही शीतहरूः- आँटो पिठो ढिकी जांतो फाल्यौ तिमी भयौ बाठो पुर्खा थिए धेरै ज्ञानी चाडैं उठ्ने राम्रो बानी गाउँ बेंसी तल माथि गर्थे पुर्खा कति जाती चाडैं उठी दैलो कुचो गर्नु पर्थ्यो धेरै छिटो गाई भैंसी गोठ धन्दा दुःख हुने अरु भन्दा सुख खोज्छौ हामी सब धोका खान्छौ अनि तब…
तितोपाटी-खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडा, सिर्जनाकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो। १० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा संग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान,…
दुर्गम पहाड,चारगाउँको विचमा हुन्थ्यो एउटा माध्यमिक विद्यालय।आजभन्दा करिब २०/२५ वर्ष अगाडिको कुरा हो।ईश्वर र तारालाई भेट्टाएको थियो यहीँ माध्यमिक विद्यालयले। शुरुशुरुमा उनीहरू अन्जान र अपरिचित रहेपनि दुवै पढ्नमा मेहनती र मेधावी भएकाले छिट्टै उनीहरू साथी भएका थिए।ईश्वर समझदार थियो भने तारा अलिसानी ,चञ्चल,स-सानो कुरामा झगडा गरिहाल्ने र मिलिहाल्ने पनि।जब उनीहरूको…
भानुभक्त त नेपाली भाषाको हो आदि कवि युवक कवि मोतीराम भट्ट जान्नु है नाम ओखलढुङ्गे सिद्धिचरण युग कवि हो लक्ष्मी प्रसाद काव्य नै रच्ने हो महाकवि माधव घिमिरे राष्ट्र कवि हो सम्मान गरौँ कवि हो हाम्रो धरणीधर अति उत्तम सत्यमोहन संस्कृति प्रेमी उच्च छ नाम। तिलविक्रम नेम्वाङ जाती आयामेली कवि…
तीतोपाटी - प्रशिक्षक आर्त अकुलीनद्वारा साप्ताहिक रूपमा हरेक शनिवार उदक अभ्यास संचालन गरि स्वदेश तथा विदेशका साहित्य सर्जकहरू सम्मिलित भइ लेखिएका उदकहरू तीतोपाटी मिडिया प्रा. लि.को अनलाइन पत्रिका तीतोपाटी डट कम मा नियमित रूपमा प्रकाशित गर्ने गरिन्छ । आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ…
दसैं विशेष शीतहरु दसैं आयो खुसी लाग्यो हामी सबै सगै भयौ सगै बस्दा अती खुसी छैन आज कोही दुःखी हाँस्दा खेल्दा दिन गयो रात पनि आफ्नै भयो साथी भाई भेट भयौ रातो टीका कति राम्रो दसैं ठूलो पर्व हाम्रो आमा बाबु सगै बस्दा रातो टीका मुछ्दैं गर्दा मन भरी खुसी…
१. दशैँ अाउँछ सधैं खुसियाली छाउँछ, हर्ष र उमङ्गले नै मन भुलाउँछ । २. सबैकाे निधारमा राताे टीका चम्कियाेस् , जमरा र फूलले शिर सधैं नै गम्कियाेस् । ३. निधारमा टीका अनि हातमा लक्ष्मी , शिरमा जमरा, सबकाे जीवन् फलाेस् फूलाेस् सधैंभरि बनाेस् हराभरा । ४. विश्वबाट कोरोनाको अन्त्य गर…
तीतोपाटी डटकम-समाचारदाता,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) नेपालीहरुको महान पर्व दसैँको अवसरमा पनि सक्रिय रहेको छ । विश्वभरि छरिएर रहेका नेपालीहरुलाई दसैँको नियास्रो नलागोस् र सिर्जनात्मक कार्यक्रम निरन्तर चलिरहोस् भन्ने अपेक्षाका साथ चाडबाडका बेला पनि उक्त संस्था सक्रिय रहेको जनाइएको छ । यही सक्रियताको पछिल्लो उदाहरण बनेको छ, दसैँको…
रावणको यो राज्यमा रामको कुरा गर्दा , यहाँ पागल भँईदोरैछ कामको कुरा गर्दा । दुःख सुख साह्रो गाह्रो आपसी सङ्कटमा , सामाजिक सेवा धर्म नामको कुरा गर्दा । भ्रष्टाचार दुईनम्बरी कालो धनको बिरुद्धमा , पसिनाको कमाई त्यो दामको कुरा गर्दा । मै हुँ भन्ने जान्ने बुझ्ने नास्तिक र मूर्ख सामु…
१. दसैंको पर्व नेपाली गर्व २. महान चाड खुशीको बाढ ३. नेपाली हामी अौकात छामी ४. हिंशाको रीति छोडौं है थिति ५. बलिको बोका पापको पोका ६. दशैको बेला जुनेली मेला ७ अक्षता लाइ अाशिष पाई ८. बडाले दिनु सानाले लिनु ९. बाबाको हात जमरा थाप १०. कामना गरें भावना…
![]()