Friday 23rd January 2026
साहित्य
Image

तीतोपाटी - विदेशी भूमि यूएईमा कार्यरत साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह 'मरुभूमिमा विस्फोट' नेपाल आउँदा आफ्नै जन्म थलो पाल्पा,तानसेनमा विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरेको हो । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच कृति विमोचन…

Image

नारायण कोइराला - लक्ष्मीप्रसाद दवकोटाको जन्म वि. सं. १९६६, मृत्यु वि. सं. २०१६ भाद्र २९, नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका…

Image

(१) गफडी मानिस गफैमा जुटेका हुन्छन्, नमिलेर आफ्नै संग फुटेका हुन्छन, कस्तो आदत हो छोडेनन् हात चाल्न निर्धो मानिसलाई सधैं नै लुटेका हुन्छन्! (२) आखाँको भित्र बाट आशुँ झरेको देखिदैन, दु:ख-पीडा,दर्दआफै तिर सरेको देखिदैन, भगवान पनि हराएछन् मलाई दु:ख पर्दा रात-दिन मैले मिहिनेत गरेको देखिदैन!! (३) मिली-जुली बसौ सबैलाई संगै…

Image

तिहार विशेष शीत रङ्गी चङ्गी खुसी बोकी ।१। आयो दोश्रो ठूलो पर्व ।२। द्यौसी भैलो खेल्ने चाड ।३। शुरु दिन कौवा पूजा ।४। अर्को दिन कुत्ता पूजा ।५। घर द्वार चोखो पारी ।६। तेश्रो दिन पुज्छौँ गाई ।७। मिठो मिठो खान दिन्छौँ ।८। साँझ लक्ष्मी पुजा गरी।९। धूप अनि दियो…

Image

विदा भयो दशैं तिहार आउँदै दिदी बहिनीले माला बनाउँदै दाजु भाइलाई मनमा संझँदै दाजु भाइ लाई टिका माला लाइ ओखर कटुस विमिरोको साथ फलफुल दिँदै दिन्छन आशिष तेल र पानीले दिदी बहिनीले घुमेर घेरेर ओखर फोरेर सुरक्षित राख्छन् आशिष दिन्छन दिदी बहनीको कदर मायाको गर्छन् दाजुभाइ दिदी बैनीलाई दिन्छन् उपहार…

Image

१ रुन्छ मन देश दुख्दा २ हाँस्छ मन देश हाँस्दा ३ झर्छ आँसु सीमा मिच्दा ४ पानी उस्कै माटो उस्कै ५ छैन केहि हाम्रा यहाँ चित्रवलीराम सुवाल पाल्पा शीतहरु जीत हार घृणा प्यार तेरो मेरो बस्यो हेर्यो पाप धर्म शुद्ध कर्म आयो गयो नाम रह्यो दान पुण्य काम शून्य छोरा…

Image

कुरा २०४५ सालतिरको हो । असिम कक्षा १ मा पढ्थ्यो । ऊ पढ्नको लागि घरदेखि सिधै पारी पर्ने पेँगाको स्कुलमा जान्थ्यो । स्कुल जानको लागि असिम घरदेखि निस्तीसम्म ठाडै ओरालो झरेर एक्लेखेतको पुल तरेपछि फेरी ठाडै उकालो चढ्नु पर्थ्यो चारपाँच कक्षामा पढ्ने दाइहरुसँग । पुस महिनाको दिन थियो । चिसोले…

Image

(१) जुनेली जुन उज्यालो गुन (२) जुनेली अन्न मीठो छ भन्न (३) जुराफ लाउ चिसो छ ठाउँ (४) जुम्ल्याहा भाई मीत त लाई (५) जुलुस यात्रा देवीको जात्रा (६) पाल्पाली स्याउ मीठो छ खाऊ (७) पाल्पाली गाउँ मीत नि लाउ (८) जुलुम गर्ने नगर कैले (९) जुनार फल पोषिलो रस…

Image

तीतोपाटी डटकम-ईश्वरी भट्ट-न्यूह्मसायर, अमेरिका-अनेसास न्यूह्यामसायरले अक्टोवर ३०,२०२१ शनिबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जयन्ती तथा संस्थाको आठौ साधारण सभा भव्यरूपमा सम्पन्न गरेको छ । अध्यक्ष हरि माया अधिकारीको सभापतित्वमा संपन्न उक्त कार्यक्रम, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सहभागीहरुबाट महाकविको फोटोमा माल्यार्पण गरे पश्चात् संस्थाकी…

Image

१ बेमौसमी झरेर पहिररो, मुटु भित्र चोट छ गहिरो । २ दाजुभाइ आउँछन् तिहार, रमाइलो~ गर्ने छ बिचार। ३ राम्रोसँग बिताउँ जीवन, जिन्दगीमा लागेन अमन। ४ हामीहरु अगाडि बढेर, राम्रोसँग शिखर चढेर। ५ विदेशमा तिहार मनाऊँ, गाउँ घर राम्ररी सजाऊँ। ६ हामीहरु मिलेर रमाऊँ, चाडपर्व रङ्गिन बनाऊ। ७ मखमली फुलेको…