Saturday 18th October 2025
Ads
Image

पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरस्थित ऐतिहासिक कामाख्या मन्दिर परिसरमा सामाजिक अभियन्ता सुशिल बस्याल 'राष्ट्रप्रेमी'को नेतृत्वमा लालीगुँरास रोपेर हरियाली अभियान सञ्चालन गरिएको छ । ‘एक घर, एक लालीगुँरास’ अभियानअन्तर्गत मन्दिर परिसरलाई हरित वातावरणीय सन्देशसहित अझ सुन्दर बनाउन प्रयास गरिएको हो । कार्यक्रममा वडा सदस्य टंक बस्याल, समाजसेवी सेरजङ थापा, मन्दिरका कर्मचारी र स्थानीयवासीहरूको सक्रिय…

Image

नारायण कोइराला - गुलेली काव्य "लक्ष्य" को तानसेन पाल्पामा लोकार्पण भएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजना साहित्यकार रोहित प्रसाद ज्ञवालीद्वारा लिखित गुलेली काव्य लक्ष्य लोकार्पण भएको हो । प्रमुख अतिथि गलेङ नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका प्रसाद भट्टराईले, " प्रनिष्ठानले निकै सराहनीय कार्यक्रम गर्दै आएको र…

Image

झापाली समाज कुवेत को छैटौँ अधिवेशन कुवेत मङ्गाफस्थित डिलाईट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास कुवेतका तृतीय सचिव राजेन्द्र प्रसाद जोशी रहेका थिए । विशेष आतिथ्यतामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा लगायत कुवेतमा कृयाशिल विभिन्न संघ- सस्थाका प्रमुख…

Image

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ। “संस्कृति र परम्परामा गर्व गरौं, आदिवासी समुदायको संरक्षण गरौं” भन्ने नारासहित आयोजना हुने कार्यक्रम २०२५…

Image

नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २५ जुलाई २०२५ शुक्रबारका दिन आयोजना गरिने कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । विज्ञप्ति सहित

Image

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका दिन " नयाँ वर्ष सांगीतिक धमाका-२०२६" आयोजना गर्ने भएको छ । समाजले नेपालबाट अतिथि कलाकारहरू कुवेत ल्याइ अतिथि राष्ट्रिय कलाकारको साथमा कुवेतमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति दिने गरि…

Image

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान अन्तर्गत पाल्पाको श्रीनगर पारिलेक डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। विशेष कार्यक्रमका अवसरमा पाल्पामा सक्रिय राजनीतिक दलका नेताहरू एउटै ठाउँमा भेला भई राष्ट्रिय फूल लालीगुराँस रोपेर अभियानलाई समर्थन जनाएका छन्।…

Image

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ । लुलुले आफ्ना सबै आउटलेटहरूमा “लुलु समर सरप्राइज” नामको उत्सव राख्न लुलु दाजीजमा एक जीवन्त कार्यक्रम गरी उद्घाटन गरेको हो, जसले अपराजेय प्रस्तावहरू, रोमाञ्चक गतिविधिहरू र पारिवारिक मनोरञ्जनले भरिएको रमाइलो…

Image

गुलाम नवी मन्सुर - विद्यादेवी भण्डारीको यात्रा कुनै सामान्य राजनीतिक इतिहास होइन। एउटा विद्यार्थी नेतृबाट सुरु भएको यो यात्रा आज देशको सबैभन्दा गम्भीर संवैधानिक पद सम्हालेर फेरि पार्टी राजनीतिमा फर्किने निर्णयसम्म आइपुगेको छ। उनले रक्षा मन्त्रालय सम्हालिन्, पार्टीको नीति निर्माणमा बोल्ने अधिकार कमाएकी थिइन्, अन्ततः राष्ट्रपतिका रूपमा संविधानको रक्षा गर्ने…

Image

कुवेत – कुवेतमा काम गर्दै आएकी चितवन भरतपुर–१८ स्थायी घर भएकी स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि कुवेतमा अवैधानिक रुपमा (ईलिगल स्टाटसमा) बस्दै आएकी बिमलाको हालै मृत्यु भएको थियो। शव स्वदेश पठाउन लाग्ने खर्च मञ्चको श्रमिक राहत कोषमार्फत प्रदान…