Saturday 11th April 2026
Ads
Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले आज  कीर्तिपुर नगरपालिकास्थित चोभारमा  सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन्। साविक हिमाल सिमेन्ट  कारखानाको चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो। प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य बस्तुको अभाव नहुने बताए। दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको…

Image

तितोपाटी - सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी…

Image

तितोपाटी - गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ । चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीश भए लगतै गठन भएको…

Image

तितोपाटी - झापामा ६५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका २ बस्ने १९ वर्षीय लक्ष्मण चौधरीलाई सोही ठाँउ बस्ने वृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार रक्सी सेवन गरेर युवकले वृद्धाकै घरमा गएर बलात्कार गरेका हुन् ।…

Image

तितोपाटी - पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा अाज बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन…

Image

तितोपाटी - मल्टिमिडिया मार्फत सुचना, समाचार, खेलकुद, मनोरन्जन लगायतका गतिविधि सम्प्रेषण गरिरहेको मिडिया समुह निरेम प्रोडक्सनले कुवेतमा संकलन गरेको लत्ता कपडा नेपालमा चेपाङ समुदायमा वितरण गरेको छ । कुवेतमा कृयाशिल हरेक संघ सँस्थाले एक न एक सामाजिक र मानविय सेवाका कार्यहरू गरिरहेकै वखत यो मिडिया समुहले गत १५ अक्टोबर २०१८…

Image

तितोपाटी - पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते छन् । अाज बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय, पर्वतका…

Image

तितोपाटी - केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी गरेका…

Image

तितोपाट - बाजुरामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका साँझपख गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला नजिकै लुकेर बसेका थापाले बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

Image

तितोपाटी -  सामाजिक सन्जाल फेसबुक ग्रुप बाट संचालित Mr.Handsome VS Miss.Beautiful Room Reloaded (MHvsMB) ग्रुपले माघे संक्रान्तिको अवसर पारेर काठमाडौं लाजिम्पाट स्थित " The Hope Hermitage" आश्रम मा पुगी उक्त अाश्रममा अाश्रय लिइरहेका वृद्धवृद्धाहरूलाई खानपिन गराउनु को साथै न्यानो कपडा वितरण गरेकाे छ । उक्त आश्रममा १९ जना वृद्धवृद्धा बस्दै अाएका…