Thursday 6th November 2025
Ads
Image

तितोपाटी - फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक रोमन क्याथोलिक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ। होलो टापुस्थित गिर्जाघरमा 'मास सन्डे' मनाउने क्रममा पहिलो विस्फोट भएको थियो। सो टापुमा इस्लामवादी लडाकुहरू सक्रिय छन्। फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई विस्फोटन…

Image

तितोपाटी - राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ। आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदनउपर आयोग बैठकबाट छलफल गरी यही माघ ९ गतेको निर्णय अनुसार आयोगले चारबुँदे सिफारिश एवम् २४ बुँदे निर्देशनसहित आइतबार…

Image

तितोपाटी - विश्व हिन्दु जागरण अभियान महासंघ कुवेतको अध्यक्षमा भिम बहादुर केसी चयन भएका छन् । विश्व हिन्दु जागरण अभियान महासंघ कुवेतका संयोजक टिकाराम अाचार्यको सभाध्यक्षतामा शुक्रबार बसेको महासंघ कुवेतको बैठकले सर्व सम्मतिले भिम केसिको अध्यक्षतामा  सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । विश्व हिन्दु महासंघका तत्कालिन संयोजक टिकाराम…

Image

तितोपाटी - अष्ट्रेलियामा कार्यरत एक नेपाली युवालाई  त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको छ। कार्यस्थलमा एक वृद्धमाथि कुटपिट गरेको अभियोगमा नेपाली युवा प्रकाश पौडेललाई ८ महिनाको जेल सजाय सुनाइएको हो । एजकेयरमा एआइएनका रूपमा कार्यरत पौडेलमाथि  सिड्नीको म्यानलीस्थित अदालतले दोषी ठहर गर्दै सो निर्णय गरेको जनाइएको छ । उत्तरी सिड्नी क्षेत्रको नर्सिङ…

Image

तितोपाटी - मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह चयन भएका छन् । उनी पहाङ राज्यका सुल्तान हुन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले गत जनवरी ६ मा राजगद्दी त्याग गरेका थिए । उनी केलन्तान राज्यबाट राजा भएका थिए । मलेसियामा ९ वटा राज्यका वंशाणुगत शासकमध्येबाट हरेक ५ वर्षका लागि पालैपालो देशको राजा बनाउने संवैधानिक प्रावधान छ । आलंकारिक…

Image

तितोपाटी - इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको दक्षिणी द्वीप सुलावेसीमा भीषण वर्षापछि आएको बाढीपहिरोको कारण सयौं मानिस विस्थापित भएका छन् । हजारौं घरबारविहीन छन् । अधिकारीहरुका अनुसार बाढीपहिरोपछि २५ भन्दा बढी मानिस बेपत्ता छन् । सुलावेसी द्वीपका प्रकोप नियन्त्रण विभाग…

Image

तितोपाटी - तितोपाटी - धनुषा जिल्लाको सबैलाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । धनुषाको सबैला नगरपालिका–४ स्थित जन्ती आएको बसमा सवार यात्रुको मृत्यु भएको सङ्घीय प्रहरी इकाइ जनकपुरका प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले बताएका छन् । घटनामा दुई बालक र…

Image

प्रसाद तिम्सिना - झापाली समाज कुवेतले स्व. बिष्णु कुमार घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएका  घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो | स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द…

Image

तितोपाटी - करिब एक महिनाअघि कुनै अस्पतालको गाडीले साउदी अरबस्थित नेपाली दूतावासअगाडि एक जना अचेत बिरामी छोड्यो। उनी थिए, रोजगारीका लागि साउदी पुगेका ४३ वर्षीय वेदबहादुर भुजेल। मोरङ सुन्दरहरैँचा–१ घर भएका उनी अझै कोमामै छन्। परिवार उनको बाटो हेरेर बसेको छ। तर, उनलाई ल्याउन सक्ने अवस्थामा परिवार छैन। वेदबहादुर बोलचाल र…

Image

तितोपाटी - थाइल्यान्डमा सैन्य शासनको ५ वर्षपछि आगामी मार्च २४ मा आम निर्वाचन हुने भएको छ। थाई राजा महाबजिरिलंकर्णले सन् २०१९ भित्र आमनिर्वाचन गर्ने शाही घोषणा गरेको केही घण्टामै निर्वाचन आयोगले बुधबार निर्वाचन मिति घोषणा गरेको हो । निर्वाचन आयोगका प्रमुख इत्तिपर्न बूनप्राचोङले बुधबार अपराह्न भएको बैठकमा आगामी मार्च २४ का दिन…