तितोपाटी - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ—३ सलाङघाटस्थित सफल होटल नजिकै यात्रुबाक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलाखा कालिन्चोक–७ निवासी वर्ष ७१ वर्षीय पार्वती बुढाथोकी र काल्चिोक माविमा १२ कक्षामा अध्ययनरत दोलखा सुनखानी निवासी करिव २८ वर्षीय हरिवंश केसी रहेको गजुरीस्थित प्रहरी…
तिलक भण्डारी - वैदेशिक रोजगारीको शिलशिलमा लामो समय देखि अरब बस्न बाध्य भइयो । रोजी-रोटीले गर्दा यसैको सेरोफेरोमा बसेर हेर्दा सामाजिक कार्यमा पनि लाग्नु पर्छ भन्ने चाहना भित्रबाट पालाएको थियो तर यो चाहना आजबाट पक्कै पनि होइन हिजो विद्यार्थी जीवनकालबाट नै चाहना र इच्छा हुँदा पनि यसलाइ गोजीमा पोको पारी…
तितोपाटी - श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको छ भने राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो । उक्त स्थानमा पनि केही हताहत…
तितोपाटी - श्रीलंकाको राजधानी कोलम्बोमा एक सय बढीको मृत्यु भएकाे छ भने चार सय भन्दा बढी घाइते भएका छन्। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर उनीहरूकाे मृत्यु भएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएको बताइएको छ। कोलम्बो नेसनल…
तितोपाटी - श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ वटा पाँचतारे होटलमा भएको आक्रमणमा परेर २५ जना भन्दा बढीको मृत्यु भएको छ भने सैयाैं जति घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कोलम्बो नेसनल अस्पतालका निर्देशकले भने– ‘आइतवार बिहानै भएको आक्रमणमा २५ भन्दा बढीकाे मृत्यु भइसकेको छ भने घाइतेहरुलाई अस्पताल पुर्याइएको छ ।’…
तितोपाटी - इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन्। सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ। बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घण्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा चार जना सिरियाली…
तितोपाटी - पाकिस्तानको बलुचिस्तान प्रान्तमा १५ देखि २० जनाको आतंकारी समुहले गरेको बस आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्य २ जना भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ । त्यहाँको प्रहरीले आतंकारीहरुलाई पहिचान्न नसकेको बताएको छ साथै घटना गराइनुको कारण पनि पत्ता लाग्न सकेको छैन् । आतंकारीहरुले…
तितोपाटी - संयुक्तराज्य अमेरिकामा आँधीको कारण ४ जनाको मृत्यु भएको छ । अमेरिकाको मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु…
तितोपाटी - मोरङ र उदयपुरमा शुक्रबार राती सवारी दुर्घटना हुँदा दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका–३ त्रियुगा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २६ प ३०९९ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका ७ बजे आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय धनकुमार राईको मृत्यु भएको…
तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले नयाँ वर्ष २०७६ को अवसरमा अायोजना गरेको शुभकामना अादान-प्रदान तथा तेश्रो सांगितिक धमाका २०१९ अाज एक समारोह विच भव्य रूपमा सम्पन्न भएको छ । समाजले नेपालका चर्चित राष्ट्रिय कलाकार मेगा स्टार राजेश पायल राइलाइ अतीथि कलाकारको रूपमा कुवेत ल्याइ कुवेतको जलिब स्थित इन्डियन…
![]()