तितोपाटी - १८ औं एम.बि. बमजन गोल्ड कप फुटबलको उपाधि पुर्वेली टाइगरले जित्न सफल भएको छ। माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १८ औं एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट कुवेतको फाहाहिलस्थित सुकसबाहमा रहेको फुटबल मैदानमा हिँजो सम्पन्न हुँदा विजेता पुर्वेली टाइगरले मंगाफ फुटबल टिमलाइ ४ का बिरूद्ध ६ गोल…
तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरेको छ। प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमले सहभागिता जनाउने छन् । हिँजो शुक्रबार…
तोयानाथ उपेक्षित - पक्राउ पर्ने मात्र चोर हुन्छन अरु त सवै साधु नै हुन भने झै संञ्चार मन्त्री बास्कोटाको सादगी बस्त्र आजबाट प्रसले उतारिदिएको छ । उनी अर्कै रुपमा प्रकट भएका छन । यसले बर्तमान सरकारको भ्रष्टfचार विरोधी उर्दीलाई नराम्रो धक्का दिने पक्का छ । प्रम ओलीले आफ्ना विश्वास पात्र…
तोयानाथ उपेक्षित - अहिले कार्यकर्ता र शुभचिन्तकहरुका मनमा यस्ता प्रश्नहरु उठन थालेका छन, नेकपा किन बन्यो ? के का लागि बन्यो ? जे का लागि भनेर एकता भएको थियो त्यो मिसन पुरा भएको हो ? वा मिसन उत्तरार्धमा पुगेको हो ? अथवा फेल हुन लागेको हो ? के यो एकतालाई…
हरि कृष्ण न्यौपाने – लामाचौर-१६,पोखरा, कास्की घर भई कुवेतमा कार्यरत सुरेश बहादुर खत्रीको कुवेतको फर्वानिया अस्पतालमा उपचार गराइ रहेको अबस्थामा मृत्यु भएको छ। नेपाली राजदूतावास कुवेतकी दृतिय सचिव जानकी ओझाले सुरेश बहादुर खत्रीको कुवेतको फर्वानिया अस्पतालमा उपचाररत अबस्थामै हिजो फेब्रुअरी १८, मंगलबार २०२० का दिन बेलुका मृत्यु भएको पुष्टि भएको…
हरि कृष्ण न्यौपाने – सरमथली-५, पाथिखर्क-रसुवा घर भई कुवेतमा कार्यरत धनकृष्ण ग्याबाको हिजो फेब्रोवरी-१८,२०२० मंगलबार बेलुकी हृदयघातका कारण मृत्यु भएको छ। नेपाली राजदूतावास कुवेतकी दृतिय सचिव जानकी ओझाले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार राहदानी नं.-०८७७०२९५ का मृतक धनकृष्ण ग्याबा कुवेतको इनास कम्पनिमा कामका लागि आएको भए पनि केही समय देखि…
तितोपाटी - कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन । यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो । यही प्राणघातक जीवाणुका कारण उहानमा…
तितोपाटी - कैलालीको धनगढीमा फागुन १ गते देखि आमरण अनसनमा बसेका थारुवान थरुहट राष्ट्रिय मुक्ति मोर्चाका संयोजक नेता लक्ष्मण थारुको स्वास्थ्यमा समस्या आएपछि सोमबार बेलुका ८ बजे सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। नेता लक्ष्मण थारुलाई सेती प्रादेशिक अस्पतालको भिआइपी क्याविनमा राखिएको अस्पतालले जनाएको छ। अनसनरत नेत थारुको स्वास्थ्यमा गम्भीर…
तोयानाथ उपेक्षित - अतित धेरै पुरानो छैन, त्यस्तै तीन दशक मात्र अघिको कुरा हो । मेरो साईनो हालका प्रधानमन्त्रीसँग म आफु कनिष्ट पात्र हुँदाहुँदै पनि घनिष्ट थियो । पहिलो पटकको संसदीय चुनावताका उहाँलाई साईकलको केरियरमा बोकेर हिलाम्मे र धुलाम्मे गोरेटाहरुमा हिडेको याद अझै ताजै छ । गाउँका साना तिना चुनावी…
तितोपाटी - पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन्। संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो। जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको…
![]()