तितोपाटी - पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना भएको छ । ९१ जना यात्रु र चालक दलका ८ जना सवार रहेको सो जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानका सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन् । सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल कराँची नजिकैको वस्तीमा…
तितोपाटी - नेपालमा शुक्रबार मात्रै नयाँ ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएका हुन्। सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल र विराटनगरको काेसी…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे हो । मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा १,०४१ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा आजसम्ममा १८,६०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ, भने १२९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३२०…
इच्छा कसलाइ थियो हजुर जान परदेश बिरानो हात समाइ । जग्गा जमीन घरखेत सबै साहुको हातमा थमाइ ।। घरमा बृद्ध आमा-बुवा जिवनसंगी काख दुधे बालक । छोडी पुगें खाडी मुलुक हजुर जागिर ट्रेलर चालक ।। कतिखाएँ हन्डर ठक्कर छैन लेखाजोखा । म जस्तै छन् धेरै यहाँ दुखि नाङ्गा भोका ।।…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको हो ।…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरिएको…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो पटक १७ जनामा संक्रमण पुष्टि भए सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बिहान ६:५० बजे जारी गरेको प्रेस…
तोयानाथ उपेक्षित, जन्म र मृत्यु प्राणी तथा बनस्पती जगतमा मात्र नभएर ब्रह्माण्डका विशाल पिण्ड र ग्रहहरुमा पनि भईरहन्छ भन्ने कुराको ठोस प्रमाण पहिलो पटक बैज्ञानिकहरुले फेला पारेका छन । पृथ्वीबाट ५५० प्रकाश बर्ष टाढा रहेको सौर्यमण्डल भन्दा बाहिरको ब्रह्माण्डमा एबी औरिगाए भन्ने एउटा ताराबाट नयाँ ग्रहको जन्म भएको हो ।…
तोयानाथ उपेक्षित, कुवेतमा कोभिड १९ को तिब्र संक्रमणका कारण पछिल्ला २० दिनमा ९८ जनाले ज्यान गुमाएका छन भने १३,५४४ जनामा संक्रमण भएको छ । गत फेब्रवरी २४ मा तीन जनामा कोभिड १९ देखिए पछि यसलाई रोक्न कुवेतले चालेका अनेकौ उपायहरुका बाबजुद संक्रमण रोकिएको छैन । बरु कुवेतभर २४ घण्टे लकडाउनका…