Sunday 28th December 2025
Ads
Image

नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा यही अगष्ट ९ तारिख शुक्रबार कुवेतको खेतान स्थित राजधानी प्यालेसमा 'विश्व आदिवासी दिवस २०२४' कार्यक्रम सम्पन्न गर्ने भएको छ । संयुक्त राष्ट्र संघ द्वारा पारीत अगष्ट ९ लाई विश्वभरिका आदिवासी जनजातिहरूले 'आदिवासी दिवस' रुपमा मनाउने गर्दछ । यसै अवसरमा नेपाल आदिवासी जनजाती महासंघ…

Image

तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गरेको छ । हिजो १२ जुलाइ २०२४ का दिन कुवेतको फरवानियास्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि सोम बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । २११ अाैं भानु जयन्तीको छेको पारेर सम्पन्न गरिएको समाजको तेश्रो अधिवेशन…

Image

वर्षौंदेखि हामीलाई थाहा छ कि हाम्रो जीवनशैलीले हामीलाई लामो समयसम्म स्वस्थ रहन मद्दत गर्दछ। अब वैज्ञानिकहरू नयाँ प्रविधिले हाम्रो मस्तिष्कको बुढ्यौली प्रक्रियालाई ढिलो गर्न मद्दत गर्ने र उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कमा के हुन्छ भन्ने रेकर्ड राखेर पत्ता लगाउने प्रयास गरिरहेका छन्। वैज्ञानिकहरू हाम्रो उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कमा के…

Image

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक…

Image

पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन वर्षेनी मलाई सम्झन्छौ किन मलाई बिर्सिदिए हुन्छ रहरले कविता लेखेको थिएँ तिमीले अमर बनाइदियौ संस्कृतको अनुवाद गरेको थिएँ भाषाको विकास भनिदियौ भन्ने गर्ने सबै तिमी नै हौ त्यसैले अब म भन्छु पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन मैले…

Image

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गरेका छन्। राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्। धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संबिधानमा रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति…

Image

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ । शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७६ औं श्रृंखला २११ औं भानु जयन्ति विशेष काव्य गोष्ठीको रुपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ महा काव्यकार गोविन्द घिमिरे वेदमणि ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै वेदमणिले नेपाली भाषा गौरव गर्नु पर्छ भानुभक्तले प्रयास नगरेको…

Image

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै मन्त्री बनाउने भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारमा परिणाम दिन सक्नेलाई मात्रै मन्त्री बनाउने बताए। एमाले र नेपाली कांग्रेससहितका दलहरूले ओली नेतृत्वमा गठन गर्ने भनिएको सरकारमा सहभागी हुने मन्त्रीका विषयमा…