सप्तर्षि सबको प्रशान्त मनको अत्यन्त सम्मानमा । गर्दैछौँ सबले खुलस्त मनले पूजा र आराधना । पाखण्डी जनको उजण्ड मनको निर्लज्ज दुर्भावको। अन्त्यष्टी हुनको निमित्त यसरी श्रध्दा र पूजा भयो ।१। अत्री कश्यप भारद्वाज जमदग्नी साथ संलग्न यी। बिश्वामित्र त्यहीँ वशिष्ठ भरिला शार्दूल जस्ता अति। ज्ञानी गौतमको भएन तुलना सँसार हाँक्थे…
१ ऋषिवृन्देव्यो ऋषिब्यो, महर्षेभ्यो नमो नम: । २ भारद्वाजमा गौतम, कश्यपमा बिश्वामित्रमा । ३ अत्री बषिष्ठ जमदग्नि ऋषिमा गरेँ प्रणाम । ४ म हरि शर्मा गलकोटे कवि म मिशिगनमा ।
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३१११७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १२६२१ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३९१६ जना होम आइसोलेशनमा छन् भने बाँकी…
घरमा थुनिए दिदीहरु। घर नै शुन्य छ खै म के गरूँ। लिन जान त यो मसानको । डर भो डस्दछ दुष्ट शत्रु यो ।१। पहिले-पहिले थिएन यो। यसको कारण कष्ट उब्जियो। जगमा थपियो दानव यो । कहिले जान्छ र? दुर्दशा भयो ।२। हरि शर्मा(गलकोटे कवि) मिशिगन अमेरिका ।
तितोपाटी - विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले २ वर्षभन्दा कम समयमै विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ । शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने बताएका हुन् । महानिर्देशक गेहब्रेयससले अहिलेको आधुनिक प्रविधिका कारण…
तितोपाटी - नेपालले यहि भाद्र १६ गते मंगलबारबाट सशर्त रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । मन्त्रि परिषदको बिहिबार बसेको बैठकले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति…
तितोपाटी - सरकारले कोरोना संक्रमितको उपचारको लागि जुनसुकै अस्पताललाइ पनि तोक्न सक्ने जनाउँदै सरकारको निर्णय पालना नगर्ने अस्पताललाइ सरकारले कारवाही गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले निजी, सहकरी, सरकारी, सामुदायिक जुनसुकै प्रकारका अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाउन सक्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३०४८३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १२१३२ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३५८६ जना होम आइसोलेशनमा छन् भने बाँकी…
झोक चलेर आउँछ बिहानै सुरा लगाईदिउँ । सुन्ने कोहिछन् भने यिनका कुरा लगाईदिउँ । लाज लाग्दैछ यिनिहरु को लाछीपन देखेर च्याप्प समातेर दुवै हातमा चुरा लगाईदिउँ । चाहिने सँग सँगै दिन्छ फाईदा र हानी दुबै । नाई कसैलाई भनिदैन जानी र सानी दुबै । कसलाई सम्झाउनु सबैले बुझेकै हुनुपर्छ ।…
नेपाली चेली बसेका घर खुशीले नाचेका। भाँडा र कुँडा तख्तामा बसी गितमा गुञ्जेका । हजुर बाबा हजुर आमा नाति र नातिनि। समस्त जन साथमा बसी रमाए अति नै।१। अचार बन्यो तामाको त्यहीँ खिरको साथमा। दही र केरा साथमा अरु चौरासी ब्यञ्जन। खाएर मस्त देखिए चेली सँगीको साथमा। लगाई साडी ब्लाउज…