Tuesday 31st March 2026
Ads
Image

तीतोपाटी -  कोभिड-१९ को महामारीको कारण रोजगारी गुमाएर बेखर्ची भइ घर फर्कन नसकेका कुवेतमा रहेका आप्रवासी नेपाली श्रमिकहरूलाइ स्वदेश फर्कन एनआरएनए एनसीसी कुवेतले सहयोग गर्ने भएको छ । सो सहयोग अन्तर्गत कुवेतमा गरिने पीसीआर, नेपाल सम्मको हवाइ जहाज टिकट तथा त्रिभवन विमानस्थलबाट श्रमिकको घर सम्म पुग्नको लागि खर्च समेत रहेको…

Image

तीतोपाटी - कुवेत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाको नेतृत्वमा संघियताविरुद्ध देशव्यापीरुपमा चलेको विरोधसभालाई ऐक्यबद्धता जनाउँदै प्रेसवक्तव्य निकालेको छ । समाजका अध्यक्ष निम बुढा मगर र महासचिव खुम रायमाझीद्वारा हस्ताक्षर गरि सार्वजनिक गरिएको प्रेसवक्तव्य जनभावनाको कदर नगरिकन लादिएको संघियता सामाजिक भाैगोलिक, आर्थिक दृष्टिले अफापसिद्द भइ सकेको छ भन्दै ङ्घीयतालाई तत्कालै खारेज…

Image

तीतोपाटी - चीनका रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा भोली आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आज शनिबार बिहान विज्ञप्तिमार्फत् चिनियाँ रक्षामन्त्रीको भ्रमण सार्वजनिक गरेको छ । भारतीय विदेश सचिब हर्षबर्धन श्रृंगलाको दुई दिने औपचारिक भ्रमण सम्पन्न भएको पर्सीपल्ट हुन लागेको चिनियाँ…

Image

तीतोपाटी - रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। आठवीसकोट नगरपालिका–८, घारीखोलाबाट जन्ती लिएर फर्कदै गरेको रा१ज ५८९ नम्बरको जीप शुक्रबार बेलुकी साढे ८ बजे दुर्घटना हुँदा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमा मृत्यु भएको हो। आठवीसकोट नगरपालिका–८ का ५१ वर्षीय कलीभान…

Image

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले दुई जना अस्पतालमा उपचाररत र दुई जना मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । हिजो  म्याग्दीको बेनी स्थित मोना कुवेतका सदस्य बिमल पुनले उक्त आर्थिक सहयोग रकम पीडित र मृतकका आफन्तलाई हस्तान्तरण गरेका हुन । कुवेतबाट दुबै मृगौलामा समस्या भए पछि…

Image

के हो यो ? न छ प्रतिपक्षको आवाज , न कुनै छ विकासको रूप। छ त केवल अँध्यारो अनि मौनता चिर्न नसकिने गरिबी अनि अनकन्टार अवस्थाको पीडा अनि , भष्टाचार पनि गर्दिन गर्न पनि दिन्न भनेको एसियामा प्रथम भएछौ कस्तो अचम्म! भ्रष्टचारमा के भो? भनेर सोध्ने कसलाई यहाँ के हुँदैछ…

Image

आर.बी बुढाथोकी,सुसेफ,सोल्टी क्राउन प्लाजा होटेल - नेपाली युवा सन्तोष शाह मास्टर सेफ बिबिसीको प्रोफेसनलको सेमिफाइनलमा पुगेका छन। नेपाली खानालाइ विश्व बजारमा चिनाउने सोचका साथ लागेका शाहले लन्डन मै बसेर बिगत पाच बर्स देखि नेपाली परम्परागत खानाको सोध तथा अनुसन्धान शुरु गरेका थिर । अहिले जुन कम्पिटिसनमा भिडिरहेका छन ति खाना…

Image

तीतोपाटी - राष्ट्रिय जनमोर्चा नेपालको वैदेशिक भातृ संगठन कुवेत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाको युवा दस्ता अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहित परिवारका सदस्यहरू चढेको गाडी त्रिशुली नदीमा खसी उपाध्यक्षकी श्रीमती, छोरी र चालकको मृत्यु तथा उपाध्यक्ष स्वयं गम्भीर घाइते भएको खबर प्रति गहिरो दुःख प्रकट गर्दै एक…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा ३१४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्…

Image

तीतोपाटी - चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा पूर्वम्यानेजरको मस्तिष्कको अपरेशन गरिएको थियो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । सन् १९८६ को विश्व विजेता…