कक्षा ३ मा पढ्ने अनिता हरेक दिन जसो विद्यालय छोडेर भागीरहन्थी। औसत विद्यार्थीहरु सरह उस्को पढाइ पनि ठिकै थियो तर विद्यालय आएर भागीहाल्नु पर्ने कारण शिक्षिकालाई बुझ्न गाह्रो भइरहेको थियो । पढ्न मन नलागेर भनौ भने पनि ऊ विद्यालयमा दिनहुँ हाजिर हुन्थी र १\घण्टी पछाडि गायब हुन्थी । आइतबारको दिन…
नडराए हुने भयो अब बन्दुक गोलीसँग, डराउनु पर्ने भयो प्रचण्ड र ओलीसँग । चैत बैसाख खडेरीको कुनै ख्याल नगरेर, श्रावण भदौ उर्लने ती हिउँदका खोलीसँग । झुट्टो भासन आश्वासन चुनावको खातिरमा, जनता र देश सक्ने धोकेवाजको टोलीसँग । आतेजाते बिदेशको ढोँगी भेष लगाएर, गाँजा चरेश भित्र्याउने कमण्डलु झोलीसँग । पाए…
हाम्रो संबन्धलाई मायाले बचाउनु पर्छ । दु:ख जस्तो परे नी मिलेर चलाउनु पर्छ । तिमी कैले नआत्तिनु समय जस्तो भएनी माया दिएसी माया नै हामीले पाउनु पर्छ । पीडा दर्द आउँछ सबै पार गर्दै जाऊँला सपना हुन्न बाचा मायाले समाउनु पर्छ । कहिलेकाही अबेला भएनी बुझी दिनु प्रेमको गहराइमा पसि…
Μy Christ, The "Unseen light" of your holiness shines in the purity and clarity of the soul Continuously purifies the believer embracing and penetrating the net of the matter, space and time. It is given only to the chosen people, to those who surrender their hearts to your love my…
होली पूर्णिमाको सबैमा शुभकामना! संस्कार अनि संस्क्रति थाम्न सिपालु नेपाली अनेक पर्व ठुला र साना मान्दछन् गोर्खाली बसन्त आयो कोइली गायो सर्वत्र उज्यालो रुखमा पनि पालुवा लाग्यो सुनौलो जीवनी ।🌷🙏🌺 आएछ होली लोकको बोली मायामा नाचौँला मायाकी साक्षी मायालु राखी साथमा हाँसौला मायालु मेरी टाढा छिन् ऐले खबर छाडौँला अन्लाईन्…
तीतोपाटी - नेपाल पत्रकार महासंघ कुवेत शाखाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले नवराज पन्थीलाई निर्विरोध अध्यक्षतामा चयन गर्दै १० जना सदस्यीयको कार्यसमिति निर्वाचित गरेको छ । हिजो शुक्रवारका दिन अनलाइन भर्चुअल माध्यम द्वारा सम्पन्न अधिबेशनमा कुवेतका लागी नेपाली राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी, पत्रकार महासंघ केन्द्रका प्रतिनीधि र…
बसन्त थापा - कुवेतको बसाइमा कोरोनाको एक वर्ष हामीले देखीहाल्याैं । यस अवधिमा मैले पहिलो लकडाउनको अनुभव भयो जुन घर भित्र रहेर बन्द कोठामा कैदी जस्तै बस्नु पर्यो र बाहिर सडक, सहर मौन रहेको देखियो। कोरोना महामारीले २०२० लाइ बिट मार्नै लाग्दा कोरोना बिरूद्धको खोप बजारमा आएपछि यहाँको सरकारले खोपको…
बुढेसकालमा सुख पाउन धनको बचत हुनुपर्छ बच्चैदेखि फजुल खर्च कम गर्ने आदत हुनुपर्छ। सभ्य समाज निर्माण गर्न अनुशासित भई मान्छे जस्तो मान्छे बन्न असल संगत हुनुपर्छ। जिन्दगी खास जीन्दगी जस्तो बनाउनलाई लडेपछी फेरी उठ्न सक्ने हिम्मत हुनुपर्छ। जनहित र राष्ट्र निर्माणमा योगदान गर्नेलाई राज्यबाट उचित सम्मान र इज्जत हुनुपर्छ। हावाहुरी…
नारायण कोइराला - भर्खर,भर्खर बलापनबाट जवान हुँदै गर्दाको त्यो समय जीवनको,अती महत्पूर्ण हुँदो रहेछ । एकातिर पढाइको बोझ अनि अर्को तर्फ रग, रमाइलो पनि गर्न मन लाग्ने समय । सामान्य परिवार, गाउँघरको खेतीपाती सँग संघर्ष गरेको त्यो अवस्था । पढाई खेतीपाती सँग संघर्ष गर्दा गर्दै पनि कुनै पर्व आउँदा मनमा…
नभन्नु तेरो कथा वियोगान्त कहानीको जस्तो रहेछ। सम्झनु प्रलयले सक्किएको प्रकृतिको जस्तो रहेछ। हराभरा सुन्दर संसारलाई तहसनहस बनाएर गयौ, तिम्रो आगमन संसारै बगाउने बाढीको जस्तो रहेछ। सम्पत्तिको लागि श्रीमती च्याप्यौ घरलाई लत्यायौ, तिम्रो व्यबहार त घातक भ्रष्टाचारीको जस्तो रहेछ। खर्च दिँदा सम्म मनमा राख्यौ अनि निकाली दियौ हाम्रो सम्बन्ध त…
![]()