गजल ### दिलभित्र लुकाएको तस्बिर झिकी छुन्छ्यौ अरे । बितेका पल सम्झिएर भक्कानिदै रुन्छ्यौ अरे । जिन्दगीको सारा खुशी, एक- एक गरि लुटेपछी, छिनछिनमा होस गुमाइ,पागल जस्तै हुन्छ्यौ अरे। फुटेको यो मेरो कर्म, कस्ति म अभागी भनी, पलपल झर्ने ती आँशुले, पिडाहरु धुन्छ्यौ अरे। हाँसोहरु बन्धक राखी स्वतन्त्र त्यो जिवनलाई,…
तीतोपाटी - नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० नेपाली रूपैयाँ सहयोग पठाएको छ । मञ्चले सो रकम बराबर हुन आउने ३२५ केडि ५०० फिल्स मञ्चका सदस्यहरूसँग संकलन गरि पठाएको…
पानी परिरहेकाले स्थानीयको उद्धार गर्न जान सकेन सेनाको हेलिकप्टर तीतोपाटी डटकम-मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको सिडिओ लामिछानेले बताए। ‘थुनिएको नदी एकै पटक…
तीतोपाटी डटकम-मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ।बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो। उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो।बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएका…
तीतोपाटी डटकम-काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल…
तीतोपाटी डटकम-२ असार, काठमाडौं । साविक उपविजेता फ्रान्सले युरोकप २०२० मा विजयी सुरुआत गरेको छ । विश्व विजेतासमेत रहेको फ्रान्सले मंगलबार राति भएको खेलमा आत्मघाती गोलको सहयोगमा जर्मनीलाई १-० ले पराजित गरेको हो । समूह एफ अन्तर्गत जर्मनीको घरेलु मैदानमा भएको खेलमा डिफेण्डर माट हुमेल्सले फ्रान्सलाई गोल उपहार दिएका थिए…
छोराको चाहनाले तीन छोरीकी आमाको अकालमा मृत्यु तीतोपाटी डटकम-कालीमाटी चोकबाट करिब ७० मिटर कलंकीतर्फ अगाडि बढ्दा दायाँतर्फ एउटा गल्ली छ । त्यही गल्लीको भित्र एउटा निजी अस्पताल छ, जसको नाम हो– ज्योति अस्पताल ।२५ शैयाको अस्पताल भनिए पनि त्यो अस्पताल नभएर एउटा सामान्य उपचार केन्द्रजस्तो मात्रै देखिन्छ । त्यहीँ गर्भपतन…
तीतोपाटी डटकम-मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको…
तीतोपाटी डटकम-मंगलबार परेको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ । साथै हेलम्बुमा माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने र…
" झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म " झरना(१० झर)- नारी वेदना १ लेख्न मन लाग्यो नारी वेदना बुझ्ने कसले हो खै उनको भावना । २ २१ औं शताब्दीमा पनि कस्तो विचित्र अपहेलित र तिरस्कृत नारी घरभित्र । ३ सुन्न नसकिने अनौठो समाचार प्रत्येक पलमा नारी बलात्कार । ४ भाषण गर्छन्…
![]()