तीतोपाटी - साहित्यकार पुष्कर अथक रेग्मी(पाल्पा)को अध्यक्षतामा 'शीत काव्य समाज नेपाल' को राष्ट्रिय समिति गठन भएको छ । समाजको उपाध्यक्षमा सीता बिष्ट कार्की 'सीबिका' (काठमाडौ ) र उपाध्यक्ष नारायण कोइराला ( यु.ए.इ.) रहेका छन् । भोजपुरका दामोदर ढकाल 'दीपक' सचिव र कोषाध्यक्षमा पाल्पाकी इन्दिरा ज्ञवाली रहेका छन् । सदस्यहरूमा कृष्ण…
उदक अभ्यास : भाग ५ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०३-१२ गते शनिवार सहभागी सङ्ख्या : ४८ जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक हिँजो शनिबार साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध…
हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम-कुवेत सरकारले कोरोना बिरुद्दको खोप (कोभिड भ्याक्सिन) नलगाएकाहरुलाई सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका),रेष्टुरेन्ट, हेल्थ क्लब, शैलुन र प्रमुख कम्प्लेक्सहरुमा प्रबेश गर्न नदिने भएको छ।यो नियम आज जुन-२७,२०२१ आईतवारबाट लागू हुनेछ। कोभिड भ्याक्सिन लाए-नलाएको विवरण कुवेत मोबाइल आइडी वा इमियून (Kuwait Mobile ID or Immune)मोबाइल…
"भोक" भोक खप हल जोत बाँध भूड़ी पानी परे बाला झुल्ला नभ लाई हेर हाँस मिल्छ गाँस । हिरनमयी आचार्य शर्मा गुवाहाटी, आसाम , भारत २५/६/२१
हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम; कुवेतले अत्याधिक गर्मीका कारण हरेक बर्ष जुन-१ देखी अगष्टको अन्तिम सम्म खुल्ला क्षेत्रमा(प्रतक्ष घाम मुनी)बिहान ११ बजे बाट दिनको ४ बजे सम्म काम नगर्नु-नगराउनु भनी जारी गरेको नियम उल्लंघन गर्ने २८१ कम्पनीहरुलाई कारबाही गरेको छ। पब्लिक अथोरिटी फर म्यानपावर(PAM) का प्रवक्ता असिल अल–मजैदका अनुसार ३७७ वटा…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-कटिया नेपालको तराई जिल्ला रौतहटमा पाइने निकै लोकप्रिय परिकार हो । अहिले कटिया जिल्लामा मात्र सीमित नभई राजधानी काठमाडौं र अन्य शहरमा पनि धेरै प्रचलनमा आउन थालेको छ । नेपालका राजवंशी तथा ताजपुरिया समाजको मौलिक खाना खसीको कटिया निकै स्वादिष्ट र स्वास्थ्यबर्द्धक पनि छ । कटिया नेपालमा…
"पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १ मान्छे गफ गर्छन् सोम रसका कुरा म भन्छु कि साँच्चै यस्ता कुरा हुन् झुरा महिला पुरुष सोम रसमा सधैं डुबुल्कि मारि झुमिरहेका के सूरा ? मलाई त लाग्छ यो कुरा हो मधुरा । २ मेरो मन बचनले तिमिलाइ माग्छ तिमीलाई देख्ना…
"झरदेखि झरना सम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झरहरू ——————- ( १) बुबा भरोसा हो भने आमा विश्वास हो परिवारको हिम्मत बढाउने दुवै शाहस हो । (२) आमा बाहिर हेर्दा कठोर भित्र नरम रहनुहुन्छ त्यसैले आमाको मनमा अनेकौ मर्मसँगै धर्म हुन्छ । (३) आमा ओत लाग्ने एउटा आधार पिता…
गजल ### महिला हिंसा र अत्याचार अति नै बढेका छन् । छोरी भए जाँच गरि गर्भपतन गरेका छन् ।। किन यति धेरै स्वार्थी बन्दै गएको छ संसार कर्तव्य भुल्दा दुनियाँको नजरमा खसेका छन् । सधैंभर अत्याचार सहेर को बाँच्न सक्छ र ? नारीहरु पृथ्वी हुन् त्यसैले त सबै सहेका छन्…
तीतोपाटी - नेपाली दुताबास कुबेत र नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेतका नयाँ कार्यासमिति बीच बिहिबार भेटघाट र छलफल सम्पन्न भएको छ। छलफलमा महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले दुताबासले सधै आफ्ना नगारिकको पक्षमा कार्य गरेको बताउदै हामी सबैले सकारात्मक सोच राख्ने हो, भनि सफलता पक्कै मिल्दछ, राम्रो कार्य गर्नेलाई कुनै…
![]()