Thursday 2nd May 2024
Ads
Image

तीतोपाटी - आज महिनाको आखिर दिन, तलब आईसकेको थियो।अनि भोलि बिदा पनि।सबथोक मिलेको थियो।रुममा सबै आफ्नो रोजाइमा व्यस्त थिए म पनि साथीभाइको रमाइलोमा सहभागी भएँ । विदेशको ठाउँ अरुदिन कामबाट फुर्सत नहुने हुँदा घुम्न् जाने अवस्था थिएन।छुट्टीको दिन भने हाम्रो लागि खुसीको दिन हुने गर्दछ। सबै बिन्दास भएर भोलिको बिदाको…

Image

तीतोपाटी - नेपालीहरूको सबैभन्दा ठुलो चाडको रूपमा मानिएको बडा दसैं यस वर्ष कोरोना महामारीको कारण त्यति उल्लासमय बनेन ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवास शीतल निवासमा विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा लगाइन् । त्यसै गरि प्रधानमन्त्री केपी…

Image

सन्तान भन्नु यौटा छोरा मुग्लानमा पस्यो । बाबु आमा बिर्सिएर उतैतिर बस्यो । सबैकुरा जान्दैन कि पापी दशैँ कसो । घुमी फिरी सँघारमा आइकन बस्यो ।१। 🌷🙏🌺 भन्न लागे बुढा बुढी बाबुआमा घर । छोरो भने विदेशमा गयो भट्टी तिर । त्यहाँ बसी जेतेपाते पियो मस्त सित । लत बस्यो…

Image

हिमालकी छोरी बनी जन्मिएकी शैलपुत्री । सबै शक्ति संभावना बोकिकन मनैभरी । आरधना गरेदेखि मनकामना पूर्ण हुने । धनधान्य, आरोज्ञसाथ मोक्ष पनि मिल्दै जाने ।१।🌷🙏🌺 ब्रम्हाचारिणिको रुप दोस्रो दिन दुर्गा गर्छिन् । ब्रम्हा जस्तो आचरण तपस्यामा लिन हुन्छिन् । पूजा गरेदेखि मिल्ला आयु शक्ति भौतिक सुख । चुम्बकीय शक्ति भनी…

Image

तीतोपाटी - पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४५…

Image

दसैंमा आमा आँशुका दाना, झारेर नबस्नु । सन्तानको नाउँमा हजार फूल, सारेर नबस्नु, ।। लेक र वेसी गुञ्जाउँदा खुशी, सामेल हुनु है कोमल त्यो मन र मुटु अचानो,पारेर नबस्नु, ।। आशिर्वाद थाप्न भनेर आमा सपनीमा आउँदा, नजर तिम्रा आँशुले आमा, बारेर नबस्नु ।। साहुको तमसुक आएर आमा च्यात्नु छ हामीले,…

Image

भवानीको नवौ रुप सिध्दिदात्री भन्छन्। ॠध्दि सिध्दि मिलोस् भनी सबै पूजा गर्छ्न्। सिध्दिदात्री मानिएको प्रकाश शक्ति रूप । भगवतीका अङ्गहरु कान्तिमय खुब।१।🌷🙏🌺 बहुमूल्य आभुषण शरिरभर देख्दा। कमल तथा सिँह माथि विराजमान हुँदा। श्रध्दा भक्ति मनैदेखि उर्लिएर आयो। त्यसै कारण कविताले मूर्त रुप पायो ।२।🌷🙏🌺 देवी भागवत भन्ने गर्छ शिवजीले पनि।…

Image

बाबु तिम्रो जहाज उढेन यसपाली समयले तिमीलाई चापेको छ तिम्रा आँखा भरी आँसु नआए पनि मन भरी बेदना लुकेको छ जहाजका पाग्रा अनि पखेटा कोरोना भन्ने विमारीले रोकेको छ तिम्रो हाँसो भित्र लुकेको पीडा देखि मेरो छाती पोलेको छ नौ महिना पेटमा तिमीलाई पालेकी छु तिमी जति हाँस्ने कोसिस गर…

Image

तीतोपाटी - अफगानिस्तानको राजधानी काबुलमा शिक्षा केन्द्रको बाहिर एउटा आत्मघाती बम विष्फोट हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ५७ घाइते भएको अधिकारीहरूले बताएका छन्। उच्चशिक्षामा विद्यार्थीलाई पाठ्यक्रमहरू उपलब्ध गराउने निजी सुविधा केन्द्रमा आज दिउँसो विष्फोट भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ। शिया मुस्लिम दष्ट-ए-बर्ची क्षेत्रमा प्रायः सयौं विद्यार्थीको…

Image

नवदुर्गा आठौँ रुप महागौरी ठानिन्छ । उपासाना आरधना गरी मानिन्छ । हिमालय पर्वतकी छोरी बनी आएको। कथा हामी सुन्ने गर्छौं पैले देखिको ।१। 🌷🙏🌺 महादेव पति पाऊँ भन्ने थियो चाहना। त्यसैले त तपस्यामा धेरै तल्लीन । आठ वर्ष हुँदाखेरि तपस्यामा लागेको। तपस्याको कारणले जीउ सुकेको ।२। 🌷🙏🌺 कालो रुप हुँदखेरि…