Tuesday 7th April 2026
Ads
Image

तीतोपाटी डटकम-जिएनएन-गैरआवासीय नेपाली संघको दक्षिण कोरियाका आईसीसी सदस्य तथा लक्ष्मी लामा गुरुङले निर्वाचन समिति खारेज गरी पाऊँ भनी गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषद काठमाडौ नेपाललाई निर्वाचन आचारसंहिताको विपरीत काम गरेको भन्दै उनले निर्वाचन मण्डलका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीको निर्बाचन समिति खारेज गर्न निवेदन पेश गरेकी छिन्। आठौं अधिवेशन गर्ने क्रममा विधिविधान,…

Image

तीतोपाटी डटकम-बेलायत / जीएनएन / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएर पद भर ग्रहण गरे सँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को प्रथम बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले कोभिड १९ सँग सम्बन्धि करिब आधा…

Image

मुक्तक ==== १. बिहान बेलुकी घर धन्दा चुलोमा हुन्छिन् मेरि आमा सिँगार्न घर करेसाबारी धुलोमा हुन्छिन् मेरि आमा साँझ बिहान सन्तान आफु पालिन ~पसिना चुहाउँदै दिनभर कठै खेतबारी कुलोमा हुन्छिन् मेरि आमा।। २. कुरा काट्नेहरुको मुख टालेर देखाउनु छ कुसमाजको अन्धविश्वास फालेर देखाउनु छ छोरीको हक लाग्दैन भन्ने समाजको ~अगाडि…

Image

तीतोपाटी डटकम-स्पेन- गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौँ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदमा दावेदार उत्तरकुमार राईलाई स्पेनका अधिकांश संघ संस्थाले समर्थन गरेका छन् । अहिलेसम्म कुनै राजनितिक, क्षेत्रीय या जातीय संस्थामा नलागेर स्पेनमा स्वच्छ छवि बनाएका राईलाई सवैले साझा उमेद्वारको रुपमा समर्थन र सहयोग गर्ने…

Image

गजल ### आफूसंग कहिल्यै पनि हार्न नपरोस् । अरूसँग मागेर छाक टार्न नपरोस् । सानो ठुलो हुदैन काम सधै व्यस्त बनु स्वार्थको लागि किरा नि मार्न नपरोस् । मान्छे मान्छेमा पिडा सबैको एकै हो कहिल्यै बुझेर अप्ठ्यारो पार्न नपरोस् । जे भन्छ भनोस् दुनियाँले पर्वाह छैन फाल्तु कुरा सिकेर गाउँ…

Image

मुक्तक १ पशु जस्तो मान्छे भेटेछु मैले जिन्दगीमा दुःख र पिडा बुझ्दो रैन्छ कैले जिन्दगीमा मुक्ति दिलाउनुहोस् भगवान यस्ता देखि भक्तिमा चित्त लगाउँछु जैले जिन्दगीमा मुक्तक २ कतै लाग्छ तिमी मेरो सपनिमा आइदिय हुन्थ्यो सबै जिउको नसा आनि रगतमा छाइदिय हुन्थ्यो भुङग्रोमा हलेको जिउदो माछा जस्तो गरि बाच्न गरो भो…

Image

कालो बादलले आकाश छोपेको दिन म आफ्नै आँखा खोज्दै छटपटाउदै घुमिरहन्थे तिम्रो यात्राको सहभागी बन्न नसकेर बिस्तारै भित्र पस्न लागे हराउँन लागे झै डर लाग्यो ओठ सुक्दै आए आवाज हरायो एउटा श्राप परेको ढुंगो झै एकै ठाउँमा मेरो ठेगाना लेखियो जिन्दगी को जताततैबाट डरलाग्दा आवाज़ आए मन कम्पमान हुन लाग्यो…

Image

बहर- जदिद मुसद्दस मख्बुन शिवजीको शिरमा जल चढाइयो । प्रभुको चिन्तनले शान्ति पाइयो । गुरुद्वारा अनुभवको सबै कुरा सहयोगी तरिकाले सिकाइयो । सहपाठी अवलोकन गरेर नै नतिजामा परिवर्तन गराइयो । अब आफ्ना जति टाढा हुँदै गए गरिबीमा नमिठो चोट खाइयो । सपनामा पनि साट्दै छु भावना पिर जति आज खुलेरै…

Image

गर्भमा छु आमा तिम्रो मलाई जन्मिन देऊन् धेरै माया गर्छु तिमिलाई समाजलाई भनिदेउन । उज्यालो पार्छु तिम्रो नामलाई बाबालाई भनिदेउन छोरो भन्दा ठुलो बन्छु मलाई पनि जन्मिन देउन। म पनि त तिम्रै वंश हुँ मसँग पनि अंश छ तिम्रो मेरो पनि दुइटा हात दुइटा खुट्टा, दुईटा आँखा भगवानले नै रचेका…

Image

हिरनमयी आचार्य शर्मा - ड्रोनले एउटा" डेलिवरी बाँय"को कार्य गर्दै छ । सही अर्थमा ड्रोन को व्यवहार एउटा क्यामेरा हो भन्ने हामी सबैले जानेका छौ । यो ड्रोन क्यामेरा पहिले कसले सृष्टि गर्यो त भन्दा- "अब्राहम काँरेम" ले नै मात्र १४ वर्षको उमेरमै एउटा एयरक्राफ्टको मोडेल बनाउन सुरु गरे ।…