आजभन्दा करिब ३५,४० वर्ष अगाडिको कुरा हो । एउटा गाउँमा गरिब परिवार बस्थे । दिनभरिको मेलापात गरेर जीवनयापन गर्दथे । बाबुको पहिले नै मृत्यु भइसकेकोले परिवारमा आमा ,छोरी र एक छोरामात्र थिए । आमाले जसोतसो गरेर छोरा छारीलाई हुर्काउदै गएकी थिइन् । अब त, छोरो ठुलो भइसकेको थियो । घरमा…
गजल ### ऊ ठूलो हरे, म सानो भनेर हेप्छ उसले। तँ मौरी होस् म रानो भनेर हेप्छ उसले। दाजु हुँ शान्त बस मिचे के भो सिमाना बनाइ दिउँला उतानो भनेर हेप्छ उसले। बाटै बन्द गर्दिन्छु' जोरी खोजे देखि मसँग कसरी बाल्छस् ओदानो भनेर हेप्छ उसले। फर्काइ पानी उतैपट्टी डुबान पार्छु…
१. नयाँ मान्छे देखेपछि खुबै हत्ते गर्छन् । सेवाग्राही हो भने झन मरिहत्ते गर्छन् । रित पुगेको फाइल पनि अड्काउनेहरू घुस खान पाए मात्र काम फत्ते गर्छन् । २. दन्तलहर देखाएर हिमाल हाँसे मात्र । डाँफे मुनाल कस्तुरी र मयुर नाचे मात्र । हामी पनि हाँस्न अनि नाच्न गाउन सक्छौँ…
प्रसङ्ग साउन शीत नयाँ साल चार मैना शुद्ध मन पिर छैन रिती तिथि चाड पर्व मन देखि हुने गर्भ दिदि बैनी वरि परि मेदि लाई हात भरी साझ परि दीप बाली राप ढुटो लुतो फाली शिव शक्ति गगा जल व्रत बस लिनु फल जानकी अधिकारी पाल्पा झिम झिम झिम…
तीतोपाटी - गजल साहित्यमा कलम चलाउँदै आएकी सर्जक प्रतिमा शिवाकोटीको शब्द रचना रहेको "साँचो माया गर्छेउ भने दिल खोलेर आउ" बोलको गीत युटुबमार्फत सार्वजनिक भएको छ । फाष्ट क्रियसन नामको युटुब च्यानलबाट हिँजो मात्रै अनलाइनमा सार्वजनिक भएको उक्त गीत शिवाकोटीको पाँचाैं गीत हो । लोकलयको युगल गीतको रूपमा रहेको उक्त…
धड्कन बिनाको मेरो दिल , तिम्रै लागि लाश भएर रहेको छ, अन्तिम दर्शन पाउनलाई आश बनाई बसेको छ । ति सुनौला बितायेका पलहरु हाम्रा , (जुन बेला मेरो काखबाट आँगनमा खेल्न थालेका थिए)२, झर्झराउँदा ती अनुहारमा, लालीमा पोत्तिएका थिये। हाम्रा चार आँखा जुधेका थिए, आजसम्म तिनै दिन समझिदै बसेकिछु ।…
बर्षे शीत पानी पानी पानी पानी दर रर दर रर झम झम सिम सिम वाक्क दिक्क प्याक्क भयो खोला नाला बढ्यो होला काली गंगा उर्ल्यो होला बाढी पैर्हो खस्यो होला बर्षे मास तर खास मानो धान रोप्ने बेला मुरी पाउँ भनी होला सानी अाइ खोली तरी बर्षे झरी कठै बरी…
तीतोपाटी डटकम-२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,८५८ जनामा गरिएको पीसीआर परीक्षणमा १३१० र ३,२०८ जनामा गरिएको एन्टिेन परीक्षणमा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या…
तीतोपाटी डटकम-जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षका केही सांसदले कित्ता परिवर्तन गरेका छन् । यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ । यसअघि उपेन्द्र यादव कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा भएपनि संसदीय संसदीय दलमा ठाकुरको पक्षमा बहुमत देखिएको थियो । ओली…
मुक्तक -१ यस्तो कुनै समस्या छैन, जसको कतै हलै छैन । समस्याबिना संसारमा, जिउनु पनि भलै छैन । कायर भइ भाग्ने हैन, लड ! किनारा लाग्ने हैन तिम्रो मनभन्दा अधिक, शक्तिशाली बलै छैन । मुक्तक - २ सुन्नेले आवाज सुनेका छैनन्, जस्तै चित्कार गरून् जनता । सोझ्याउँछन् आफ्नै दुनाहरू, बरू…
![]()