तीतोपाटी डटकम- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका…
मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारीका कारण मलेसियाले सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम…
१. उदाउनु पर्छ अब नारी सृजनाको घाम बनेर देखाउनु पर्छ सक्षम र प्रगतिशील हुन् भनेर । २. हरेक काममा सक्षम छौँ छैन केहि कमजोरी भृकुटी सीता उमा गौरी दुर्गा सरस्वती म छोरी । ३. हेप्ने अत्याचार बलात्कार गर्ने कुरा नसोचे हुन्छ नारी सम्मान नगरी चित्त दुखाउदा संसार रुन्छ । ४.…
नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ…
उपत्यकाका विभिन्न स्थानमा ‘जब सेन्टर’ हरू स्थापना गरी विभिन्न ठाउँमा जागिर लगाइदिने बहानामा ठगी गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । आफूहरूसँग विभिन्न नाममा पैसा असुलेर ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले छापा मार्दै सञ्चालकहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा लोकन्थली बस्ने अर्घाखाँची छत्रदेवका २६ वर्षीय अमर पाण्डे, पेप्सीकोला…
सबै भन्छन् लिनु हुन्न,पिर चिन्ता कत्ति पनि किन किन मान्दैन मन,सम्झाएनी जति पनि । दिन ढल्के पछि आउँछ,नचाहेनी कालो रात रोक्न कहाँ सकिन्छ र? समयको गति पनि । समाजसेवि,बुद्धिजिवि,शिक्षित नै होस् तर, कस्ले राम्रो ठान्छ हजुर,बिग्रेपछी मति पनि । मनमा इख,घमण्ड, पाप्, सधैँभरी पालिरहे, सबैलाई एकदिन ठुलो,गर्न सक्छ खती पनि…
तीतोपाटी डटकम-प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई पक्राउ गरेको हो । बागफस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ…
तीतोपाटी डटकम -भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन् । नाम नखुलेको केमिकल प्रहारबाट ६० वर्षीया पूजा गुभाजु घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले…
कालीकोटका व्यवसायी कृष्ण हमाल (मिनी) को सुर्खेतमा शङ्कास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । मृतकका बुवा कालीकोट तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय हिराचन्द्र हमालले आज प्रसनि धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेका हुन् । प्रहरी चौकी…
संघीय संसदमा निलम्बित प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा प्रकृया अगाडि बढेको छ । सो प्रकृयाको लागि संसदमा ११ सदस्यीय 'महाभियोग सिफारिस समिति' गठन गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ मा महाभियोग प्रस्ताव दर्ता भएको…