हिजोदेखि हराइरहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा…
मध्यपूर्वको सबैभन्दा अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केट कुवेतले ब्रिटिश खाना र सामानहरूमा प्रवर्द्धन र प्रस्तावहरूको पूर्ण स्लेटको साथ आफ्नो 'लुलु ब्रिटिश फूड वीक २०२२' शपिंग फेस्टिभल सुरु गर्यो। ब्रिटिस राजदूत बेलिन्डा लुइसले कुवेतको लुलु हाइपरमार्केटका शीर्ष व्यवस्थापन अधिकारीहरू र ब्रान्डका पसलहरू र शुभचिन्तकहरूको ठूलो जमघटका बिच मे २८ मा लुलु…
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब…
डा. हरिमोहन पोखरेल , कोहिमा /अल असम मणिपुरी युवा संगठनको तत्वावधानमा अल असम मणिपुरी पिपुल्स कनभेनसन 2022 असमको सिलचरमा भव्य रूपमा संपन्न भएको छ । प्राप्त समाचार अनुसार मणिपुरका मुख्यमंत्री एन बिरेन सिहं मुख्य अतिथिको आसनबाट बोल्दै उनले भने कि असम र मणिपुरको संबंध अति नै प्राचीन रहेको छ ।…
डा. हरिमोहन पोखरेल, कोहिमा /एउटा अति नै विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार नागालैंड सरकार र एनएससीएन ( आई एम ) बीच कडा रूपमा बातचीत चली रहेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार सूत्रले जनाएको छ कि 2023 को विधान सभा चुनाव अगाडि नै नागा शान्ति वार्ताको स्थाई समाधान…
सङ्घर्षमय मेरा ती यात्राहरुमा जिन्दगीका अनगिन्ती कठिनाईहरु कहालिलाग्दो मरूभूमिको माझमा खाना नाना र छानाको बन्दोबस्तको लागि भौतारि हिड्ने म यन्त्रमानव । उज्वल भविष्यको श्वैर कल्पनामा दस नङ्ग्रा खियाइरहेछु लगातार कर्तव्यपरायण्ता र अभिभावकत्व निभाइरहेछु एकोहोरो निर्जीव यन्त्र झै परिचालित छु । सकिन भाग्न अकर्मण्यता बाट सकिन भाग्न सङ्घर्षणील जिवनबाट सकिन भाग्न…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १ पन्ध्रौं गणतन्त्र दिवसको शुभकामना सबैमा अधिकार सुनिश्चित गर्न मिलोस् भावना सबैमा गणतन्त्रात्मक देश यहाँ जनताको होस् कदर उठाउने सामाजिक समस्याको धावना सबैमा लडि बलात्कारीको फाँसी दिने होस् सामना सबैमा । २ जनताले छाने अब मेल गराउनु तिमीले विकासका काम गरि भेल…
पञ्चाङ्ग चित्रपट : भाग: १६ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०२/१२ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सोमनाथ लुइटेल "रवि पाल्पाली" समायोजन ------------- 👉️सोमनाथ लुइटेल"रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक…
तोयानाथ उपेक्षित, हर्क र बालेनहरु यसरी नै पैदा हुन थाले एक दिन पार्टीहरुको अस्तित्व नरहन सक्छ -झलनाथ खनाल हर्क राज राई जस्तै हाम्रा कार्यकर्ताहरु बन्न पर्छ -माधव नेपाल बालेन र हर्क लोकतन्त्रका सुन्दर उत्पादन हुन -प्रचण्ड बालेन शाह ले चुनाव जित्दैनन र जित्न हुदैन उनी राजाका मान्छे हुन -पत्रकार किसोर…
कुवेतमा साकेला उभाैली ५०८२ धुमधामका साथ मनाइएको छ । कुवेतमा क्रियाशील तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले हिजो मे २७ तारिख २०२२ शुक्रबारको दिन कुवेतको फाहाहिल स्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम साकेला…