Tuesday 13th October 2026

मणिपुरमा शुरू भयो जन आन्दोलन कार्यक्रम


डा. हरिमोहन पोखरेल – कोहिमा/मणिपुरमा आजबाट सितंबर तीस तारीख सम्म चल्ने कोविद –19 टीकाकरण अभियानलाई जन आन्दोलनको रूपमा मनाउने कार्यक्रम सञ्चालन भएको छ ।
आजादी अमृत महोत्सव कार्यक्रम अंतर्गत राज्यका हरेक जिल्लाहरूमा अनिवार्य रूपमा टीकाकरण गरिनुपर्ने बताएका छन ।

जन आन्दोलन समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेन भने कि आजादीका अमृत महोत्सव कार्यक्रम अंतर्गत सो टीकाकरण अभियानले अवश्य पनि समाजका निम्न तप्काका मानिसहरूलाई अवश्य पनि फाइदा पुर्याउन सक्ने छ उनले बताए कि सबैले टीकाकरणलाई सफल बनाएर कोविदबाट जीत हासिल गर्नुपर्छ ।

स्मरण रहोस मणिपुरमा कोविद निरंतर रूपमा बढेर सरकारले स्कुलहरू बंद गर्ने घोषणा गरेको छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...