प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन् । संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबय राजपक्षले उनलाई नियुक्त गरेको जनाइएको छ । निवर्तमान राष्ट्रपतिले यस अघि नै अाज बुधबार पदत्याग गर्ने बताएका थिए तर अाैपचारिक रूपमा उनले राजीनामा दिएको समाचार सार्वजनिक भएको छैन ।…
वैज्ञानिकले भने यसलाई ‘प्रमुख माइलस्टोन ट्रेस ग्यास अर्बिटर अन्तरिक्ष यानले मंगल ग्रहमा पहिलो हलोजन ग्यास पत्ता लगायो, रातो ग्रहको इतिहासमा नयाँ प्रकाश पार्दै साइन्स एडभान्सेसमा प्रकाशित एक अध्ययनका अनुसार वैज्ञानिकहरूले हाइड्रोजन क्लोराइड पत्ता लगाए, जसमा एउटा हाइड्रोजन एटम र एउटा क्लोरिन एटम हुन्छ। अन्वेषकहरूले भने कि क्लोरीन वा सल्फरमा आधारित…
धेरैजसो पुरुषको पतन धेरै गर्लफ्रेन्डहरूको कारणले हुन्छ। सेक्स एक आध्यात्मिक भेट हो यसो भनिरहदा सेक्सका लागि जताततै फाल हान्ने मान्छे ले जीवनमा ठुलो दुःख पाउछ । हरेक केटीमा राम्रो आत्मा हुन्छ भन्ने हुँदैन, कोही दानव बराबरका हुन्छन । तिनीहरुको खुट्टाको बीचमा विष हुन्छ । कोही हत्यारा र भाग्य विध्वंसक पनि…
युवा उद्यमी प्रेम गुरूङद्वारा संचालित हिमालयन हाउस रेष्टुरेन्टले अाफ्नो दोश्रो शाखा फरवानियामा शुभारम्भ गरेको छ । नेपाली खानालाइ प्रवासमा प्रवर्धन गरि रहेको उक्त रेष्टुरेन्टले साल्मियामा खोलेको पहिलो शाखाको अपार सफलता पछि यो दोश्रो शाखा शुभारम्भ गरेको हो । उक्त रेष्टुरेन्टको हिजो ११ जुलाइ २०२२ का दिन नेपाली राजदूतावास कुवेतका महामहिम…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा स्वास्थ्यको क्षेत्रमा एउटा नया पहल गर्दै आजबाट सीएमपीटी र पीएमजेवाई अभियान सुरु भएको छ । प्राप्त समाचार अनुसार चिङमैरोङ स्थित क्लासिक होटलमा आयोजित समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरको विभिन्न जिल्लामा भएको स्वास्थ्यको गेपलाई भर्नको लागि यो अभियानले ठूलो मदत पुर्याउने छ…
तोयानाथ उपेक्षित, जसले जतिसुकै र जस्तोसुकै तर्क गरे पनि नेपाल श्रीलंकाको अवस्थामा जादैछ भन्ने बोध सामान्य मानिसहरुले समेत गर्न थालेका छन । नेपाली मुद्रा खस्कदै गएको कुरा मात्र पनि त्यसको बलियो प्रमाण हो । तर भारतिय मुद्रासँग नेपालको स्थिर बिनिमय दर भएकाले नेपालको मुद्रा खस्कनुको कारण नेपाल को दुरावस्था मात्रै…
दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो सहरको एउटा बारमा कम्तीमा १४ जनाको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीहरू आइतबार बिहान ओर्लान्डो ईस्ट टेभर्नमा प्रवेश गरे र युवाहरूको समूहमा अनियमित रूपमा गोली चलाउन थाले। त्यसपछि उनीहरु सेतो मिनीबसमा भागेका थिए । प्रहरीका अनुसार बन्दुकधारीहरू राइफल र…
श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्याएका थिए राष्ट्रपति…
डा. हरिमोहन पोखरेल - कोहिमा /नागालैंडमा अफ्रिकन स्वाइन फ्लू तीव्र गतिमा फैलिएको र धेरै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ । राज्यको पशुपालन विभाग द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि कोहिमा, मेजेमा, फेरेमा, केदेमा, जाखामा आदि स्थानहरू अति संवेदनशील क्षेत्रको रूपमा चयनित गर्दै सुँगुरको मासुको खरिद -बिक्री समेत रोक…
आर बि बुढाथोकी-सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिस्वले सहजै चिनेको छ । उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ । उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न…