डा. हरिमोहन पोखरेल, कोहिमा/ मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज आफ्नो कार्यालयमा मणिपुरी लोक कलाकार मङखा मयाङलाङबम र उनको टिमलाई बोलाएर सम्मान गरेको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले माङखा र उनको टिमलाई मणिपुरीमा लोकगीत प्रति चासो बढाउन उनको टिमले गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरे ।…
बन्दना घिमिरे - लघुकथाकार किशन पौडेलले हाम्रो लघुकथा पाठशालामा लघुकथा दिवस विशेषको रुपमा प्रेषित गर्नुभएको लघुकथा ''आशिर्वाद'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार किशन पौडेलका लघुकथाहरुसँग करिब २ बर्षदेखि परिचित छु । भौतिक रुपमा उहाँको लघुकथा संग्रह 'खुसी' बिमोचनको दिनमा उपस्थिति भएर…
खाेरिया साहित्य सिर्जना नेपालकाे त्रि-दिवसीय तीज गीत महाेत्सवकाे पहिलाे दिन साथै चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११७ औं श्रृङ्खला यहि मिति २०७९ साल भाद्र १५ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया साहित्य सिर्जना नेपाल तथा चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार प्रज्ञ माया ठकुरीकाे प्रमुख अातिथ्यमा…
डा. हरिमोहन पोखरेल, कोहिमा /हालैमा साराजेवोमा संपन्न भएको विश्व कैडेट जुडो चैम्पियनशिपमा भारतबाट प्रतिनिधित्व गर्दै गएर गोल्ड मेडल जित्नमा सफल हुने कुमारी लिङथोई चांदमलाई नागलेंड सरकारले सम्मानित गरेको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले लिङथोईलाई एउटा खदा ओडाएर सम्मानित गरे । सानो समारोहमा बोल्दै बिरेनले भने कि…
खाेरिया तीज विशेष ध्यू हालेकाे खाजा मिठाे अालु,बाेडि र तामाले सम्झना छ पकाएकाे दर अामाले । टाढा छु म विदेशमा कमाउ भन्दै अाएकाे स्वदेशमा भन्दा ज्यादै दुख पाएकाे । राहदानी खाेसी दियाे जेल भित्रकाे बासछ सबै छाेडी फर्कने याे याैटा अाश छ । त्याे तीजकाे रमाइलाे झल्कन्छ सारा अाँखामा उही…
साहित्यिक गतिविधिमा अग्रपंक्तिमा रहेका जिल्लाहरु मध्ये पाल्पा पनि एक हो । पाल्पामा धेरै साहित्यकारको जन्म भएको छ । यिनै साहित्यकारहरूको पुस्तक पढन पाउँदा मन खुसी हुन स्वभाविक पनि हो । हुन त जुनसुकै साहित्य आफैमा यस्तो चिज हो जति गहिराइमा पुगेपनि मुहानको गहिराइ नाप्न सकिन्न । आज म साहित्यकारको भन्दापनि…
स्रष्टा परिचय नाम :- कृष्ण बहादुर के.सी. (सापकोटा) पिता :- कर्ण बहादुर के.सी. माता:- शिब कुमारी के.सी. श्रीमती:- गुनु के. सी. छोरा बुहारीहरु:- रहिष के.सी. / स्मृति के.सी. ऋषभ के.सी./ सबिना के.सी. जन्म मिति:- २०२३ भाद्र कृष्ण जन्माष्टमी। जन्म स्थान:- विदुर नगरपालिका वडा नं ७ तुप्चे, छापथोक, नुवाकोट । स्थाई…
तीज विशेष पाँच टुक्काहरू १ चेली माइती सम्बन्धमा आँच नआओस् , विकृतिका मति तर्फ झुकाव नजाओस् । २ सभ्य बनोस् भव्य रहोस् नारीको यो तीज, रोप्न सकोस् समाजमा संस्कृतिको बीज। ३ हुँदा खाने हुने खाने सँगै बसी दर खाऔँ, दु:ख कष्ट बिर्सि एकछिन तीज गीत गाऔँ। ४ मितव्ययी बन्न सकौं,असल…
(१) तीजको बेला माईती भेला। (२) नाचौला हामी गाएर दामी। (३) तीजको आज नाच छ साँझ। (४) दिएर निम्तो के निभ्ला धिम्को। (५) बोलायौं आजै ए मेरा दाजै। (६) माइती चेली एक्ली हुँ छोरी। (७) आउनु लिन पर्दैन दिन। (८) मिलेन गर्व आएर पर्व। (९) पराई घर माइती पर। (१०)…
तीज विशेष मनमोहक जुनेलीहरू: (१) तीजको मान्छौं दर नि खान्छौं। (२) खाएर दर नाचने घर। (३) भईन्छ भेला तीजको बेला। (४) राखेर हित तीजको गीत। (५) गाइन्छ शुभ नाचिन्छ खुब। (६) नाच्दछौं हामी तीजमा दामी। (७) चेलीको पर्व सबैमा गर्व। (८) मजाले नाचौं कम्मर भाचौं। (९) धर्ममा यस्तै पर्व छ…
![]()