Sunday 13th July 2025
Ads
Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा मणिपुरी भाषाले संविधानको आठौं अनुसूचिमा गाभिएको दिनलाई भाषा मान्यता दिवसको रूपमा मनाएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि हामीहरूले युवा पुस्तालाई हाम्रो अतितको इतिहास, त्याग र बलिदानको ऐतिहासिक कुराहरूलाई साहित्यमा लेख्ने प्रेरणा दिनु पर्दछ । उनले अगाडि भने…

Image

उसले निकै गंभीर हुदै भन्यो ---'डार्लिंग --!!वैराग्य भनेको नि एकदिनमा पाइने कुरा होइन ।यसको लागि मान्छेले नियमित रूपमा सत्संगमा जानुपर्ने हुन्छ र सत्संगलाई गहन रूपले जीवनमा उतारेर हेर्ने गर्नुपर्ने हुन्छ ।त्यसपछि मात्र मानव साधु संत हुन सक्छ ।नभए त केवल नामका मात्र संत बन्ने गरिन्छ ।' उसको कुरा सुनेर उसले…

Image

पहरामा फुलेको एउटा सुन्दर फूललाई हेर्दै उसले भन्यो-"यो जिन्दगी पहरामा फुलेको एउटा सुन्दर फूल जस्तै त रहेछ ।" वसन्त ऋतुमा फुलेको सुन्दर फूल ऋतु परिवर्तनसँगै क्रमशः त्यसको सौन्दर्य विलिन हुँदै गयो र उक्त ओइलाएको फूल झरेर झरना हुँदै खोलामा बग्न थाल्यो । अन्ततः खोलामा बगिरहेको त्यही फूललाई हेर्दै उसले मनमनै…

Image

वास्तविक जनयुद्ध लडेका लडाकुहरु युरोप अरब खाडी मुलुक गएका छन रे उखरमाउलो गर्मि अस्सी डिग्रि तापक्रममा काम गर्दा पनि अझै दु:ख पाएका छन रे सहिद बेपत्ता अपांग अनाथ विधुवाहरुका आँखा ओभानो छैनन रसाएका छन रे यता कता सँगै युद्ध लड्ने साथीहरु चाँहि चिटिक्क पर्दै तारे होटल धाएका छन रे जनताको…

Image

वैदेशिक रोजगारीको शिलशिलामा ३ वर्षदेखि कुवेतमा रहेका रूकुमका प्रेम बहादुर खड्काको स्काफफोल्डिङबाट खसेर मृत्यु भएको छ । खड्काको गत अगष्ट १४ तारिक मृत्यु भएको हो । चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ वर्षीय खड्काको १४ अगस्टका दिन बिहान करिव ६:३० बजे काम सुरु गर्ने क्रममा स्क्याफोल्डीङबाट…

Image

म फेरि पनि ठगिए बा तिमी अक्षर नचिनेर ठगियौ म चिनेका अक्षरहरुबाट ठगिए बा ठगिए म फेरि पनि ठगिए बा । मलाई ठग्न सिकाएनौ किन बा? मलाई अक्षर चिन्न सिकायौ किन बा ? तिम्रा अक्षरका अक्षरले अक्षर अक्षरमा किन ठगी रहन्छन् मलाई बा ? तिमीले आफन्त चिनायौ तिम्रा आफन्तका आफन्तले…

Image

श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । श्रम सम्झौताअनुसार छिट्टै परीक्षा दिएर नेपाली नर्सका साथै स्वास्थ्य क्षेत्रमा अरु कामदार पनि बेलायत पठाइने गरि सम्झौता भएको सचिव अर्यालले जानकारी दिए । नेपालबाट बेलायतमा काम गर्न जाने नर्सहरुले बेलायतको श्रम…

Image

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित ७५ वर्षीय गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो । करिब पाँच वर्षअघि देखि नेता गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । त्यसपछि उनले भारतमा उपचार गरेका थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि…

Image

"जुनेली"समाज लुम्बिनी प्रदेश समितिलाई बधाई तथा शुभ-कामना ।" ============ आज यस संस्थाको वार्षिकोत्सब परेको हुदा वार्षिकोत्सब हौसला र उत्साहपुर्बक सम्पन्न गरियो।यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक तथा केन्द्रीय उपाध्यक्ष श्री नारायण कोइराला ज्यूले यस संस्थाको लक्ष्य,उपलब्धि र विकास र भविष्यको बारेमा प्रकाश पार्दै यस वर्षमा गरिने विभिन्न कार्य तालिकाको बारेमा जानकारी…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०४/३१ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- धारा, पारा, सारा, नारा, चारा, तारा,…