गुलाम नवि मन्सुर - समय मानव जीवनमा सबैभन्दा शक्तिशाली चीज हो । यदि तपाईंले समयको सही सदुपयोग गर्नुभयो भने तपाईं आफ्नो जीवनको हरेक बाटोमा सफल हुन सक्नुहुन्छ। तर यदि तपाईंले आफ्नो समयलाई सही रूपमा प्रयोग गर्नुभएन भने तपाईंको जीवनको गति फरक दिशामा जान सक्छ। यदि तपाईंले आफ्नो जीवनमा समयको महत्त्व…
डा. हरिमोहन पोखरेल,कोहिमा/सेनापति जिल्लाका पूर्व विधायक फ्रांसिस ङाजोकपा, प्राचार्य डोन बोसको कलेज माराम, माराम मर्दस एसोसिएशन र माराम विद्यार्थी संगठनको संयुक्त टोलीले हिजो मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहलाई भेट गरेर माराम डोन बोसको कलेजलाई पूर्ण कालिन विश्वविद्यालयविश्वविद्यालयको रूपमा परिणत गर्न सम्झौता भएको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०५/२८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- छानेर, जानेर, झानेर,…
डा. हरिमोहन पोखरेल - उसले निकै गंभीर हुदै भन्यो --'डार्लिंग --!!माया भनेको नि एकदिनमा हुने कुरा होइन । यो जन्म -जन्मान्तर देखि प्रारब्धले तैयार पारिएको एउटा गहन चीज हो जसलाई अनादि कालमा देवताहरूले पनि माया गरेर अनुभव पाएका थिए ।' उसको कुरा सुनेर उसले भनी --'डार्लिंग --!!कुरा त सत्य हो…
नारायण कोइराला - 'बादल फाटेपछि' कथासङ्ग्रह मेरो हातमा परेको धेरै दिन भएको छैन । शान्ता शाक्य ज्युले यो पुस्तक उपहार स्वरूप उपलब्ध गराई दिनुभएको थियो । त्यसको लागि हार्दिक आभार व्यक्त गर्दछु। हुन त एक साथमा तीन पुस्तक उपहार स्वरूप आएका थिए । मलाई सरसर्ती हेर्दा 'बादल फाटेपछि' कथासंग्रहले धेरै…
चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- लक्ष्मीप्रसाद मिश्र समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको तीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:- खानी, छानी, जानी, ठानी, तानी,…
राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बालबालिकाको बारेमा पञ्चाङ्ग यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा प्राप्त पञ्चाङ्गहरूलाइ संकलन गरेर प्रकाशित गरिएको छ । प प्रशिक्षक…
साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो भएको खेलमा भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालका लागि पहिलो हाफमा रश्मि…
अविरल वर्षापछि कञ्चनपुरमा बनहरा र दोदा नदीमा आएको बाढीले दर्जनौं बस्तीहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार रातिदेखि विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा ४ सय बढी परिवार विस्थापित भएका छन् । दोदा नदीको बाढी बस्तीमा पस्दा लालझाडी गाउँपालिका पूरै डुबानमा परेको अध्यक्ष निर्मल रानाले बताए…