Saturday 10th October 2026

गीति कविताः सुन्दर लालीगुराँस फुलहरुको बिचमा… -गोविन्द राज ओझा (राजन)


सुन्दर लालिगुराँस फुलहरुको बिचमा बसेकी छौ
ठुलो स्वरमा मन छुने गित गाएकी छौ

तिमीले माया दिए मेरो मन खुशी रहन्छ
तिमी सँगको मिलनले संसार भुलेर बाचिन्छ
मेरो मनभरिको मायाले तिमी खुसी हुन्छौ
सुन्दर लालिगुराँस फुलहरुको बिचमा बसेकी छौ

मलाई यो ठाउँमा ल्याउछन केहि मान्दिन
तिम्रो आँखामा हेरि रहन्छु तिमीलाई बिर्सिदैन
मेरो माया मेरो संसार तिमी नै हौ
सुन्दर लालिगुराँस फुलहरुको बिचमा बसेकी छौ

-गोविन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...