Wednesday 30th September 2026
Ads
Image

पवित्र भूमि हो यो हृदयमा बसेको छ वीर भूमि, कर्मभूमि मलाई प्यारो लाग्छ सिता ,जनक , बुद्धको जन्मभूमि हो यो देशको माया र सम्मान नै मेरो धर्म हो   प्यारो र सुन्दर देश नेपाललाई माया गर्छु मेरो जन्मभूमिलाई मैले सधैँ ढोग्ने गर्छु नेपाल माता तिमि नै मेरो सबै थोक हौ…

Image

चन्द्रमाको रातलाई हेरे, जुनकिरीलाई हेरे तिमिलाई के सुहाउँछ मनबाट सोचे   आकाश कि परी अत्यन्तै छौ सुन्दरी ! सुन्दर फूलको बगैँचामा सजाएर राखे जस्ती तिम्रो मुहारको उज्यालो हेरी रहु लाग्छ सेती ,कर्णालीको स्वच्छ पानी पिउन मन लाग्छ   यो दिलमा सजाएर राखौँ जस्तो लाग्छ मिठा मिठा शब्दमा हराउन मन छ…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: १०२ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/२३ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकसय…

Image

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको छ । भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री…

Image

पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सतासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८७ ——————————- विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास…

Image

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ ।संस्थाले तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले निकालेको विज्ञप्तिअनुसार सम्मेलन अप्रिल २७ र २८ तारिख हुनेछ । तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा गर्ने समाजको दोस्रो बैठकले निर्णय गरेको हो…

Image

खोटाङका क्यान्सर पीडित सुखमान राईको उपचारार्थ रू २ लाख २२ हजार ९ सय ३९ रूपैयाँ सहयोग गरिएको छ । सो रकम मध्यपूर्व र मलेशिया लगायतका देशमा रहेका श्रमिकहरूले संकलन गरि सयहोग गरेको कुरा कुवेत स्थित केदार आले मगरले बताएका हुन् । उक्त रकम सहयोग गर्न क्यान्सर पीडित सुखमान राई बचाउ…

Image

तीतोपाटी- कुवेत गृहमन्त्रालयले रेसिडेन्सी उल्लङ्घन गर्नेको हैसियत नियमित गर्ने निर्णय गरेको सन्दर्भमा आइतबारदेखि सुरु गरिएको उक्त आममाफी आगामी असार १७ गतेसम्म जारी रहने गृहमन्त्रालयले घोषणा गरेको हो। यो संगै आममाफीको पहिलो दिनमा ६ सय ५२ रेसिडेन्सी उल्लङ्घनकारीले आफ्नो हैसियत परिमार्जन गर्न रेसिडेन्सी मामिला विभागमा आइतबार निवेदन दिएको स्रोतले जनाएको छ।…

Image

एजेन्सि- चीनको रक्षा मन्त्रालयका एक प्रतिनिधिले अमेरिका वा नेटो देशले रुसमाथि आक्रमण गरे चीनले सेना पठाउने दाबी गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नेटोले युक्रेनमा सेना पठाउनुपर्ने बताएको समयमा यो कुरा बाहिर आएको हो । यसैबीच, गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिँदै रुस आणविक युद्धका लागि…

Image

पहिले मायालाई मन मुटुमा राख्ने गरौँ मन मुटुमा बसेको माया सजाएर राख्ने गरौँ तिमी ईश्वरको सुन्दर रचना हौ यो मनबाट गरिने प्रशंसामा छौ    आफ्नै शब्दले हामीलाई बहकाउँछ प्रेम ईश्वरको शक्ति हो,  थाहा छ तिमी सम्झनाको शृङ्गारले सजिएको छौ तिमि अलि म जस्तै देखिन्छौ   यदि यो सही छ भने…