पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको शिफारिसमा संसदको तल्लो सदन राष्ट्रियसभा भंग गरेका छन् ।संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको हो । पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको…
किसन साह, श्रावण २३ गते (मंगलबार) - सर्लाहीमा फरक फरक नदिमा आएको बाढीले बगाउँदा दुई जना बृद्धाको मृत्यु भएको छ । अबिरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-२ समनपुरका ६६ वर्षीय सहिद राय भाट रहेको इलाका प्रहरी…
रोल्पामा बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मंगलबार मध्याह्न सवा १ बजेतिर ना ५ ख २६१२ नम्बरको बस रिचि सडकबाट करिब १ सय ५० मिटर मुनि खोल्सोमा खसेर दुर्घटनाग्रस्त भएको थियो । रोल्पाको बागमाराबाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटना…
चित्रमा पञ्चाङ्ग =========== भाग: ७४ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०४/१७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौहत्तरौँ…
कम्बोडियाको प्रधानमन्त्रीमा हुन मानेट नियुक्त भएका छन् । उनलाई कम्बोडियाली राजा नोरोदोम सिहामोनीले सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी करिब चार दशक कम्बोडियामा शासन गरेका हुन सेनका जेठा छोरा हुन् । सेनले हालै आफू अब प्रधानमन्त्री नबन्ने र छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए । यसरी हेर्दा कम्बोडियामा प्रधानमन्त्री पद पुर्ख्याैली विरासत…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०४/१५ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
इटालीको लाम्पेडुसा टापुमा दुई जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फैक्स बन्दरगाहबाट छुटेको ती जहाजमा आप्रवासी सवार थिए । संयुक्त राष्ट्रसंघको आप्रवासी एजेन्सीका अनुसार एउटा जहाजमा ४८ र अर्कोमा ४२ जना चढेका थिए । इटालीको सुरक्षाकर्मीले एक महिला र एक वर्षीय बालकको शव…
राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा जानकारी…
दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएको geo.tv ले जनाएको छ । घाइते यात्रुहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ, Geo.TV ले रिपोर्ट गरेको छ। उद्धार टोलीले भग्नावशेषबाट मानिसलाई निकाल्ने क्रम जारी छ । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह…
प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । सो सेवाको परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा शुभारम्भ गरेका हुन । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका…