Tuesday 20th January 2026
तीतोपाटी डट कमको लेखहरु
Image

बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । बच्चाहरू घरमा पढ्न नचाहने भएर विद्यालय खोल्न खोजे पनि अत्याधिक गर्मी भएपछि अदालतले विद्यालयहरू बन्द गर्न अादेश दिएको हो । बंगलादेशमा ३ करोड ३० लाखको हाराहारीमा बिद्यालयस्तरमा अध्ययन…

Image

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आइतबार राती सोरोचुको सहरतर्फ जाँदै गरेको बस पल्टिएर काजामार्काको एन्डियन क्षेत्रको सडकमा सो दुर्घटना भएको थियो । बस सडकबाट करिब २०० मिटर (करिब ६५० फिट) गहिरो खाडल…

Image

७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको सम्मेलन घोषणापत्र जारीगर्दै आइतबार सम्पन्न भएको झापाली समाज माल्टाका अध्यक्ष मुक्ति पुरीले जानकारी दिएकाछन् ।अन्तराष्ट्रिय झापाली समाजले क्षेत्रीय सम्मेलनलाई निरन्तरता दिदै चौथो क्षेत्रीय सम्मेलन २०२५ आयोजना गर्ने, समाजले घोषणा गरेका…

Image

एजेन्सी- ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ। हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ। यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान…

Image

इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। शनिबार भएको उपनिर्वाचनमा एमालेका सुहाङले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए। १९…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०१/१० ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

पहाडले स्वर्गलाई चुम्बन गरेको जस्तो देखियो बिहानीको उज्यालोमा समुद्रको किनारमा बस्नु पर्‍यो मैले तिमीलाई नदेखेसम्म पर्खेर बसे एउटा मिठो सपना देखे र सोधे     मैले तिम्रो लागि हृदयबाट प्रार्थना गरिरहे मनबाट तिमिलाई प्रेम गरिरहे जगत् भनेको प्रेम गर्ने व्यक्तिको खुला मुख हो तिम्रा नशालु आँखाले मलाई घाइते बनायो   जिन्दगीले…

Image

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्। मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन्। उनीहरुबीचको मतान्तर २६६ रहेको छ। यस्तै माओवादीका जनक बुढाले ३ हजार…

Image

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ । हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर…

Image

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन् । बाढीका कारण २९ जना घाइते भएका छन् र १९ जना अझै बेपत्ता भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । वर्षाका कारण जोखिममा रहेका क्षेत्रबाट थप मानिसहरूलाई बाहिर निकाल्न आदेश दिएको…