मुख्य सहप्रायोजक रहेको अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार गोल्डकपको सचिवालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई…
वीर तिमी अगाडि बढ आज नयाँ बिहानी छ आज बाटो नयाँ छ नयाँ चाहना छ देशलाई समृद्ध बनाउनु छ बाझो जमिनमा अन्न उब्जाउनु छ मातृभूमिको रक्षाको लागि तयार हुनु छ हाम्रो स्वाभिमानको रक्षा गर्नु छ वीर शहीदको बलिदानको पाठ सिकाउनु छ यो मेरो प्यारो देश मनै…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/११/०७ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/०९ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ(वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो । नेपालले पहिलोपटक वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको…
मित्र भक्त आचार्य (मधु), हाल कुवेत - देश-विदेशमा मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ८ वटै पालिकाले विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम गरि मनाउदै छन् भने उक्त क्षेत्रमा सार्वजनिक विदा समेत दिइएको छ…
कोही वरदान सोच्छन् म के सोचौँ ? कोही अभिषाप ठान्छन् म के ठानौँ ? हजुर बताइदिनुस् न अर्थ लगाइदिनुस् न मलाई बडो जटिल लागेको म बुझ्दा बुझ्दै कत्ति नबुझेर थाकेको ठुलो भनौं कि सानो कमसल भनौं कि असल निरिह भनौं कि ताकतवर जस्तो भएपनि एउटा विषय लिएर आएको छु 'सामाजिक…
मित्र भक्त आचार्य - नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ। नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा दुवै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजदूत–स्थायी प्रतिनिधिले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा…
नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो भगवान् सँग प्रार्थना गर्न समय निकाल्न पर्ने भो मेरो देश नेपाल हो यो मुद्रास्फीतिले भरिएको छ राष्ट्रलाई माथि उठाउने मेरो ठुलो स्वार्थ छ देश कता जाँदै छ लागेको छु केही सोच्न पहल गर्नुपर्छ देशको अर्थतन्त्र सुधार गर्न देशका राजनीतिज्ञले देश बनाउन लाग्नुपर्छ भाइचारा,…
तीतोपाटी - विगत १५ वर्षदेखि सामुहिक वचतको अवधारणा लिएर चलायमान भएको मेचिकाली सामुहिक वचत कोष मेचीकाली समुह कुवेतको रूपमा गठन भएको छ । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालीहरू वैदेशिक रोजगारीको क्रममा कुवेत आइ विभिन्न पेशामा कार्यरत श्रमिकहरूबिच सामुहिक रूपमा बचत संकलन गरि सदस्यहरूकै सेवामा संकलित रकम चलाउँदै आएको कोषको…