Sunday 1st November 2026
तीतोपाटी डट कमको लेखहरु
Image

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा त्यसलाई परिवर्तन गरेर ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ । समितिको नेपाली नाम अनुसार अङ्ग्रेजी नाम अस्वाभाविक देखिएकोले नाम परिवर्तन गरिएको समितिको सदस्य सचिव ममता बास्तोलाले जानकारी दिइन् । समितिले…

Image

तितोपाटी- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा ‘कक्रोच जनता पार्टी’ नामको एउटा पार्टी नै गठन भएको छ र हेर्दाहेर्दै यस पार्टीको इन्स्टाग्राम ह्यान्डलमा १ करोड १७ लाख भन्दा बढी फलोअर्स पुगिसकेका छन्। यो सङ्ख्या लगातार बढिरहेको छ।…

Image

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख  गरिएको छ । कलंकीमा भवन निर्माणको…

Image

एजेन्सि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको बताएको छन् । युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको अनुरोधपछि यस्तो निर्णय लिएको बताएका छन् । ट्रम्पले यदि कुनै सम्झौता हुन नसकेमा कुनै…

Image

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो भर्चुअल प्रदर्शनी सुरु गरेको छ। यस प्रदर्शनीमा १७ जना प्रतिभाशाली कलाकारका झण्डै ४० वटा कलाकृतिहरू प्रस्तुत गरिएको छ। डिजिटल माध्यममार्फत विश्वभरका दर्शकहरूले यी कलाकृतिहरूलाई नयाँ तरिकाले अनुभव गर्न सक्नेछन्। आयोजक…

Image

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाबाट विभिन्न गैरसरकारी संस्थाका करिब ३५ जना प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक नेतृत्व, संस्थागत सुदृढीकरण, समुदायसँगको सहकार्य तथा युवाको सक्रिय भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम…

Image

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व र पत्रकारिताको सम्मानसँग जोड्दै आगामी ७ अगष्टमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो जसले नेपाली समुदायमा मानवीय सहयोग र सामाजिक चेतना फैलाउने उद्देश्य राखेको छ। गत…

Image

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group को सहकार्यमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। नेपाली समुदायलाई लक्षित गरी सञ्चालन गरिने उक्त स्वास्थ्य शिविर मेट्रो मेडिकलको महाबुल्ला ब्लक–२ स्थित “सुपर मेडिकल केयर” शाखामा आगामी जुन…

Image

खोटाङ कुवेत सम्पर्क मञ्चले नेपालका पक्षघात पीडितलाई नेपाली रूपैयाँ ९४ हजार भन्दा बढि आर्थिक सहयोग गरेको छ । समाजले खोटाङको बराहापोखरी गाउँपालिका-१ निवासी ७२ वर्षीय बुवा प्रेमबहादुर मगरको उपचार सहयोगार्थ सो सहायता उपलब्ध गराएको जनाएको छ । विगत ३ महिनादेखि पक्षघातका कारण ओछ्यान परेका थापा उच्च रक्तचापले पक्षघात हुन गइ…

Image

गुलाम नवी मन्सुर/ कुवेत- ​काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हालेदेखि बालेन शाहले चालेका हरेक कदमले यतिबेला देशैभरि एउटा नयाँ आशा र बहसलाई सतहमा ल्याइदिएको छ। अझ विशेष गरी गत २०८२ को आम निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेसँगै सुशासनको एउटा नयाँ अध्याय सुरु भएको छ।…