राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि तोकिएको समयसीमा भित्रै आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे शीतल निवासमा शपथ ग्रहण हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा…
नयाँ सरकारको लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै आज आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४५औं प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत हासिल नगरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि संविधानको…
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्सिल्भेनियामा आफ्नो र्यालीमा भएको गोलीकाण्डपछि आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेर घाइते भएको बताएका छन् । पूर्व राष्ट्रपतिले आफ्नो ट्रुथ सामाजिक एकाउन्टमा भनेका छन्, ‘जब मैले एक सरसराहटको आवाज र गोलीको आवाज सुने, मलाई तुरुन्तै केही गडबड भएको थाहा भयो र तुरुन्तै गोलीले मेरो…
नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा द्वारा यही अगष्ट ९ तारिख शुक्रबार कुवेतको खेतान स्थित राजधानी प्यालेसमा 'विश्व आदिवासी दिवस २०२४' कार्यक्रम सम्पन्न गर्ने भएको छ । संयुक्त राष्ट्र संघ द्वारा पारीत अगष्ट ९ लाई विश्वभरिका आदिवासी जनजातिहरूले 'आदिवासी दिवस' रुपमा मनाउने गर्दछ । यसै अवसरमा नेपाल आदिवासी जनजाती महासंघ…
तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गरेको छ । हिजो १२ जुलाइ २०२४ का दिन कुवेतको फरवानियास्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि सोम बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । २११ अाैं भानु जयन्तीको छेको पारेर सम्पन्न गरिएको समाजको तेश्रो अधिवेशन…
वर्षौंदेखि हामीलाई थाहा छ कि हाम्रो जीवनशैलीले हामीलाई लामो समयसम्म स्वस्थ रहन मद्दत गर्दछ। अब वैज्ञानिकहरू नयाँ प्रविधिले हाम्रो मस्तिष्कको बुढ्यौली प्रक्रियालाई ढिलो गर्न मद्दत गर्ने र उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कमा के हुन्छ भन्ने रेकर्ड राखेर पत्ता लगाउने प्रयास गरिरहेका छन्। वैज्ञानिकहरू हाम्रो उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कमा के…
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक…
पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन वर्षेनी मलाई सम्झन्छौ किन मलाई बिर्सिदिए हुन्छ रहरले कविता लेखेको थिएँ तिमीले अमर बनाइदियौ संस्कृतको अनुवाद गरेको थिएँ भाषाको विकास भनिदियौ भन्ने गर्ने सबै तिमी नै हौ त्यसैले अब म भन्छु पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन मैले…
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गरेका छन्। राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्। धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संबिधानमा रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति…
![]()