Tuesday 23rd September 2025
तीतोपाटी डट कमको लेखहरु
Image

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य…

Image

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो…

Image

क्यानडाको अटवास्थित नेपाली दूतावासले अध्ययनका लागि क्यानडा नआउन विद्यार्थीलाई आग्रह गरेको छ । रोजगारी र डेरा पाउन मुस्किल रहेको भन्दै अध्ययनका लागि जाने तयारीमा रहेका विद्यार्थीलाई दूतावासले सचेत गराएको हो । दूतावासले विज्ञपितमार्फत विद्यार्थीलाई ७ बुँदे सुझाव दिएको छ । विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढेकाले डेरा र रोजगारी पाउन…

Image

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो अचानक आएको बाढीले एउटा विद्यालयको छात्रावास, एउटा क्लिनिक, पाँचवटा होटल र सातवटा घरसहित १५ वटा भवन पूर्ण रूपमा बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि आएको…

Image

नेपालका स्पाइनल कड पीडितलाइ कुवेतबाट अार्थिक सहयोग प्रदान गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका - १०, कोलम्फे घर भएका निरज थापालाइ कुवेतस्थित नेपालीहरूबाट संकलित रू १००००० अक्षरूपी एकलाख रूपैयाँ सहयोग गरिएको हो । स्पाइनल समस्याको कारण हात खुट्टा नचल्ने भएर बिस्तारा परेका थापाको उपचार सहयोगार्थ सो रकम पठाइएको हो ।…

Image

तीतोपाटी - कुवेतस्थित नेपाली दूतावासले विभिन्न कारणले पीडित भइ दूतावासको शरणमा आएका ३६९ जना नेपाली श्रमिकको उद्दारको सम्पुर्ण प्रकृया पुरा गरेर नेपाल पठाएको जनाएको छ । यो संख्या महामहिम राजदूत घनश्याम लम्सालले कार्यभार सम्हाले उप्रान्तको तथ्यांक हो । सोही अवधिमा दूतावास बाहिर बसेका अन्य ३९० जना श्रमिकलाइ दूतावासको समन्वय र…

Image

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा पाएटोङ्टार्न सिनावात्रा निर्वाचित भएकी छिन्। शुक्रवार थाइल्यानडको संसदले ३७ वर्षीया सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो। गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीवार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ। फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार…

Image

भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवस मनाउने क्रममा, लुलु हाइपरमार्केटले साताव्यापी 'भारत उत्सव' प्रवर्द्धनका क्रममा सबै चीजहरू-भारतीयहरूको त्रि-रङ्गी सिम्फनीमा परिणत भयो। १४ देखि २० अगस्टसम्म आयोजित देशको विविधता र यसको परम्परा र नवाचारको अद्वितीय मिश्रणलाई प्रदर्शन गर्दै सांस्कृतिक र किनमेल एक्स्ट्रागान्जा भारतीय भावनाको एक साँचो उत्सव थियो । कुवेतका लागि भारतीय…

Image

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ। रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ। उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ। उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले…

Image

भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रशारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो । कमेडियन कपिल शर्माले आफ्नो शो ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले…