Friday 15th May 2026
तीतोपाटी डट कमको लेखहरु
Image

कुवेतमा एनआरएनएलाइ फुट्न नदिन एनसीसी कुवेतद्वारा तीन सदस्यीय समन्वय समिती गठन गरिएको छ । एनसीसी कुवेतका प्रवक्ता हर्क मोक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सो एनसीसी कुवेतले सो जानकारी दिएको हो । पछिल्लो समय एनआरएनए केन्द्रमा भएको चरम विवाद र फुटको कारण एनसीसी कुवेत पनि फुटको संघारमा पुगेको छ। यस अघि डा. शेष…

Image

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चाैथो अधिवेशन सम्पन्न भएको छ भने अध्यक्षमा पुनः दिपक छन्त्याल नै निर्विरोध चयन भएका छन् । गत ३० मे २०२५ शुक्रबारका दिन कुवेतको मङ्गाफस्थित डिलाईट्स हलमा अध्यक्ष दिपक छन्त्याल को सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन बिडारी,को प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ कुवेतका…

Image

कमला देवकोटा - एक पटक गधाको दुई छोरा( पाजी) जन्मे। बढ्दै गएपछि एक जमिन्दारकहाँ पुगेछ, अर्को चाहिँ किसान कहाँ। किसानकोमा बस्ने पाजी अति कडा परिश्रमी भयो। एकै क्षण पनि फुर्सद मिल्दैनथ्यो। दिनभर भारी बोक्दा बोक्दा लोथ हुन्थ्यो। बेलुकी दाना खाएपछी मजाले निदाउँथ्यो। शोक केही गर्दैनथ्यो। अर्को जमिन्दारकोमा बस्नेलाई आराम थियो।…

Image

एजेन्सी -भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ संक्रमित बेंगलुरुमा रहेका छन्। महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र…

Image

हामी मध्य धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पुर्‍याउन सक्छ। तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौं, जुन पूर्ण रूपमा सुरक्षित…

Image

आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ। यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो। सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो। बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको…

Image

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । नगर कार्यपालिका (कार्य सम्पादन)नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ । स्रोतका अनुसार बालेनले आफ्नो आलोचना…

Image

कृष्ण ज्ञवाली-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले राजनीतिक दबाब खेप्न नसक्दाको प्रभाव उसले लिने निर्णय र अभियोजनमै देखिन थालेको छ । त्यसको ताजा उदाहरण हो, ‘टेरामक्स खरिद प्रकरण ।’पूर्वराष्ट्रपतिदेखि प्रधानमन्त्रीको राजनीतिक दबाबका कारण अख्तियारले अनुसन्धान टुंग्याएको करिव १५ महिनापछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय लिएको हो । १५ फागुन,…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन "कल्याणकारी सांगीतिक धमाका-२०२५" आयोजना गर्ने भएको छ । समाजले दशैं तथा तिहारको छेको पारेर नेपालबाट अतिथि कलाकार झिकाइ सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको समाजका महासचिव निरज क्षेत्रीले मिडियासँगको कुराकानीमा बताए । समाजले सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको विषय पुष्टि…

Image

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रेमी विश्व अधिकारीसँग मंगलबार उनले टीकाटालो गरेकी हुन् । यी दुईजना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कुसुम आफैले टिकटकबाट…