Thursday 13th November 2025
तीतोपाटी डट कमको लेखहरु
Image

निरेम प्रोडक्सनको आयोजना र बीइसी एक्सचेन्जको मूख्य प्रायोजनमा हुन लागेको निरेम साङ्गीतिक उत्सवमा चर्चित गायिका तृष्णा गुरुङ्ग, हिमाल सागर र कवि फकिर गुञ्जिने भएका छन् । आगामी फ्रेब्रुअरी २१ तारिक कुवेतको जिलिबस्थित एस्पायर स्कुलमा हुने उक्त साङ्गीतिक उत्सवमा यि तीन श्रष्ठाहरुले आफ्नो प्रस्तुति दिने भएका हुन् । नेपाली संगित, कला…

Image

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु छ राष्ट्रियताको भावनासहित राष्ट्र निर्माणमा लाग्नुपर्छ ।। अब सबै युवा शक्ति मिलेर देशलाई सजाउनु पर्छ राष्ट्र हाम्नो हो राष्ट्र निर्माणको कार्यमा हामी लाग्नुपर्छ ।। देशमा कृषि उत्पादनको नयाँ सोचको विकास…

Image

ताली बजाउनेहरु धेरै देखेँ गालीमा रमाउनेहरू धेरै भेटेँ पैताला सधैँ जमीनमा राखेँ सिर सधैँ ठाडो पारेँ पैतालाको समस्याले जमीन भासिएन गाली रमाउनेसँग सिर कहिल्यैँ झुकेन पैताला पट्पट फुट्दा पनि जमीन फुटेन लक्ष्यको पछि भागेको मस्तिष्क कहिल्यै बिचल्ली भएन खुसीमा खित्तित हाँसेन अनुहार दुःखमा धरधरी रोएन अनुहार हाँस्यो त मनसँग हाँस्यो…

Image

कमला देवकोटा, पाल्पा - कृपया मेरी आमालाई एक महिनाको लागि तपाईँहरुसङ्गै राखीदिनुस् है? किन तपाईं कता जाने? बृद्धाश्रमका प्रबन्धकले सोधे। उसले भन्यो मेरो अर्को शहरमा तालिम परेकोछ। ए अनि घरमा श्रीमती बाबु नानी कोही छैनन् र? छ न त छन्नी सबै कुरा पछि गरम्ला। मिल्छ हैन त? प्रबन्धकले भने ।…

Image

झापा जिल्ला गौरादह न. पालीका बडा न. ८ निवासी भट्टराई बिगत ४ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएकी भट्टराईको गत २ डिसेम्वर २०२४ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो । स्व. भट्टराई गत ६ महिना अगाडी बाट समाजमा सदस्यको रुपमा आबद्द भएकी थिईन । मिति २१ जनावरी २०२५ मंगलबारका…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको "कल्याणकारी-हाला कप" अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ । भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक नबराज पराजुलीले दिएको जानकारी अनुसार भलिबल प्रतियोगिताको टाइसिट…

Image

अमेरिकाका रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। उनलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराएका हुन्। यसअघि अमेरिकी उपराष्ट्रति निर्वाचित जेम्स डेभिड भेन्सले पनि अमेरिकी उपराष्ट्रति पदको सपथ लिएका थिए। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको…

Image

भारतको कोलकाता स्थित एक सरकारी अस्पतालकी एक चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा सोही अस्पतालका नागरिक स्वयंसेवक रहेका सञ्जय रोयलाई दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाइएको छ । कोलकातास्थित अदालतका न्यायाधीश अनिर्बान दासले दोषी प्रमाणित भएका रोयलाइ आजिवन काराबासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन् । भारतीय अदालतले गत शनिबार…

Image

कुवेतमा कार्यरत एक बंगलादेशी नागरिकलाई उपचारको निम्ती आवश्यक ६ यूनिट रगत तमू समाज कुवेत द्वारा सेन्ट्रल ब्लड बैंक संग समंन्वय गरी उपलब्ध गराईएको हो । एक्कासी हृदयघातको समस्या आए पस्चात ईमेर्जेन्सी उपचार गराउन जाबेर हस्पिटलमा भर्ना भएका अबुल कलामको उपचारको क्रममा गम्भिर अपरेशन गर्नु पर्ने र सो को निम्ती ६…

Image

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने 'सोनाम ल्होछार २८६१' को अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारी तीव्र पारेका छन । कुवेतस्थित जिलिवको अबरयर इन्डियन इन्टरनेशनल स्कूलको सभाहलमा आगामी १४ फेब्रुअरीमा हुने सांगीतिक प्रस्तुतिका नेपाल बाट अतिथि कलाकारहरु सुरेश लामा र सुमिना लो तामाङ आउने भएका…