लुलु हाइपरमार्केटले कुवेतमा LOT – द भ्यालु शप को शुभारम्भ गरेको छ । LOT – द भ्यालु शपले कुवेतको लुलु सेन्टर फहाहिलमा आफ्नो डेब्यू गरेको हो । कुवेतका किनमेलकर्ताहरूले अब LOT – द भ्यालु शपको भव्य उद्घाटनसँगै अपराजेय मोलमोलाईको लागि नयाँ गन्तव्य पाएका छन्, जुन ३ जुन २०२५ मा लुलु…
दुई दिनदेखि जारी यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ। मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरेको हो। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्। आन्दोलन फिर्ता भएसँगै मंगलबार देखि निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न…
कुवेत, जेठ २० – कुवेतमा स्थायी रहेका नेपाली कला, संस्कृति र सामाजिक उत्तरदायित्वमा सक्रिय निरेम प्रोडक्सन कुवेतले हालै सम्पन्न निरेम म्युजिकल फेस्टिवल २०२५ बाट संकलित मुनाफाबाट धरानका विभिन्न सामाजिक तथा शैक्षिक संस्थाहरूका साथै एकजना मृगौला पीडितलाई आर्थिक सहयोग दिएको छ। निरेम प्रोडक्सनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को “सुम्निमा…
नेपाल कुवेत साँस्कृतिक मञ्चले नेपाली महिलाहरूको विशेष चाड हरितालिका तीज विशेष सांगीतिक धमाका आगामी २९ अगष्ट २०२५ शुक्रबारका दिन जलिप स्थित अस्पाएर ईण्डियन सेन्टरल स्कुलको सभाहलमा आयोजना गर्ने भएको छ । मञ्चले तीज विशेष कार्यक्रमको लागि नेपालबाट अहिलेकी चर्चित कलाकार वहुप्रतिभावान गायिका, बेली डान्सर प्रिती आलेलाइ अतिथि कलाकारको रूपमा ल्याउन…
कुवेतमा एनआरएनएलाइ फुट्न नदिन एनसीसी कुवेतद्वारा तीन सदस्यीय समन्वय समिती गठन गरिएको छ । एनसीसी कुवेतका प्रवक्ता हर्क मोक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सो एनसीसी कुवेतले सो जानकारी दिएको हो । पछिल्लो समय एनआरएनए केन्द्रमा भएको चरम विवाद र फुटको कारण एनसीसी कुवेत पनि फुटको संघारमा पुगेको छ। यस अघि डा. शेष…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चाैथो अधिवेशन सम्पन्न भएको छ भने अध्यक्षमा पुनः दिपक छन्त्याल नै निर्विरोध चयन भएका छन् । गत ३० मे २०२५ शुक्रबारका दिन कुवेतको मङ्गाफस्थित डिलाईट्स हलमा अध्यक्ष दिपक छन्त्याल को सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन बिडारी,को प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ कुवेतका…
कमला देवकोटा - एक पटक गधाको दुई छोरा( पाजी) जन्मे। बढ्दै गएपछि एक जमिन्दारकहाँ पुगेछ, अर्को चाहिँ किसान कहाँ। किसानकोमा बस्ने पाजी अति कडा परिश्रमी भयो। एकै क्षण पनि फुर्सद मिल्दैनथ्यो। दिनभर भारी बोक्दा बोक्दा लोथ हुन्थ्यो। बेलुकी दाना खाएपछी मजाले निदाउँथ्यो। शोक केही गर्दैनथ्यो। अर्को जमिन्दारकोमा बस्नेलाई आराम थियो।…
एजेन्सी -भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ संक्रमित बेंगलुरुमा रहेका छन्। महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र…
हामी मध्य धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पुर्याउन सक्छ। तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौं, जुन पूर्ण रूपमा सुरक्षित…
आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ। यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो। सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो। बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको…