त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर व्यक्तिमा पुरुष लिंगको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिला जननेन्द्रियको पुनःनिर्माण गरिएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोपटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल)…
नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री एबम अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको उपलब्ध नेताहरुको बैठकले विगतदेखि नै पार्टी र नेताहरुकाविरुद्ध चलेको षड्यन्त्रको सिलसिला अनुसार अध्यक्ष नेपालमाथि पूर्वाग्रही ढंगले प्रतिशोध साँधिएको ठहर गरेको हो…
संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनुपर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्यसरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप…
पुर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेको हो । अब पुर्व सभामुख सापकोटासहित पूर्वऊर्जामन्त्री एवम सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने भएको…
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे ।…
घरेलु फिल्मको इतिहासमा एकैदिनमा अहिलेसम्मकै धेरै फिल्म निर्माताले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । सोमबार मात्रै १२ फिल्मले निर्माण इजाजत लिएको बोर्डले जनाएको छ ।निर्मात्री नीता ढुंगानाले आफ्नो ब्यानर निता फिल्म्स प्रोडक्सन प्रालिको ब्यानरमा दुई फिल्मको लागि निर्माण इजाजत लिएकी छन् । उनले ‘एक दुई तीन’ र ‘सुख…
आईपियल २०२५ पंजाव किंसलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक आइपिएल उपाधि जितेर इतिहास रचेको छ। मंगलबार सम्पन्न आइपिएल २०२५ को फाइनलमा बेंगलुरुले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै लामो समय देखि आइपिएल जित्ने सपना पुरा गरेको छ।अहमदाबादमा मंगलबार भएको फाइनल खेलमा बेंगलुरुले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९०/९ को…
३१ मे २०२५ तारिखमा बसेको अन्तर्राष्ट्रिय झापाली समाजको कार्य समितिको सत्रौं पूर्ण बैठकले आगामी असोज २३ र २४ गते (अक्टोबर ९ र १० तारिख) का दिन पाँचौ अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । असोज…
पुष्कर अथक रेग्मी झोले भन्यो यहाँ 'को' ले ।१। गृह अर्थ गुह्य खोले।२। कठै बरा पूर्वे गोले ।३। मर्ने बेला पाप घोले।४। अर्थ शून्य शब्द 'ङो' ले ।५। एक्लो पात्र यौटा चोले ।६। खान दिन्छ सधैं छोले।७। जिन्दा वाद भन्छ 'जो' ले ।८। यौटै भाष्य बोल्छ झोले ।९। स्थान मान…
देशको लागि काम गर्ने मान्छे तनावमा छन भ्रष्ट र दलालले देशमा शासन गरेका छन लुटेर खानेलाई देश चाहिदो रहेछ दुई छाक खानलाई परदेश चाहिदो रहेछ ।। मनमा पिर बोकेर देशमा कसरी क्रान्ति हुन्छ शासक वर्गमा चेतना कहिले पो आउँछ जनताको मनमा शान्ति कहिले आउँछ कुरा मात्र ठुलो गर्छन देशमा गणतन्त्र…