Monday 16th February 2026
तीतोपाटी डट कमको लेखहरु
Image

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ । आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख…

Image

भोलि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको…

Image

सधैँ हाँसेर बाच्नुपर्छ,मन खुसी बनाउनुपर्छ त्यो मनमा खुसीले भर्न सक्नुपर्छ तिमि सँग खुसी भएर बाच्नु छ सयौ जुनि साथ दिने वाचा गर्नु छ   तिमिलाई पाउने आशा मनमा छ बाचुन्जेल यो ठाउँमा बस्नु छ यो मनमा खुसी बोकेर तिमी हाँसिदेऊ कहिले साथ छोड्ने छैन भन्ने वाचा गरिदेऊ   कहाँ मैले…

Image

इन्टरनेटमा सबैभन्दा बढी खोजिनेमध्ये एउटा जिज्ञासा हो, ‘हाउ टु लुज वेट ?’ अर्थात तौल कसरी घटाउने ? साथसाथै विश्वभर नयाँ बर्षमा गरिने आम प्रतिबद्धता पनि संभवत यही हो कि, ‘तौल घटाउने ।’ यही एउटा प्रश्न छ, जसमाथि लाखौं युट्युब भिडियो बनाइएको छ । लाखौं फिचर लेखिएको छ । साथसाथै यसमा…

Image

एजेन्सि-अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ। आधिकारिक तथ्यांक अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अष्ट्रेलियाले विधार्थी भिषामा कडाइ गरेकाे हाे। गत शनिबारदेखि विद्यार्थी र स्नातक भिसाका लागि अंग्रेजी भाषा आवश्यकता थप बढाइएको छ। जबकि सरकारले बारम्बार नियम उल्लंघन गरेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू…

Image

एजेन्सि- आजकल, सामाजिक सञ्जाल यस्तो चीज भएको छ, जुन सबै उमेरका मानिसहरूलाई चाहिन्छ, चाहे त्यो बच्चा, युवा वा वृद्ध सबैलाई आवश्यक छ। तर, बालबालिकाले सामाजिक सञ्जालमा आफ्नो उमेरभन्दा बाहिरका कुराहरू देख्छन्, जसले उनीहरूको मानसिक विकासमा नकारात्मक असर पार्छ। यो सम्भावना हटाउन अमेरिकाको फ्लोरिडामा ऐतिहासिक कदम चालिएको छ। वास्तवमा, फ्लोरिडाले १४…

Image

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरु भएको छ । पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रुख कटान सुरु भएको हो । त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जी टुडी कम्पनीले पाएको छ । एसियाली…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अठासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८८ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला…

Image

संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा एउटा नदीमाथि बनेको तीन किलोमिटर लामो पुल भत्किएको छ। स्थानीय आपत्कालीन सेवाका अनुसार एउटा पानीजहाज ठोकिएपछि उक्त पुल भत्किएको हो। उक्त घटनामा केही मानिस हताहत भएको र केही सवारीसाधन नदीमा खसेको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसारबाल्टिमोरको फ्रान्सिस स्कट की ब्रिज भत्किएपछि छ जना बेपत्ता…

Image

सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । आज सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको…