Sunday 5th May 2024
नबराज पन्थीको लेखहरु
Image

नेपाली युवाले टिकटकको विकल्पमा ‘रमाइलो’ मोबाइल एप सार्वजनिक गरेका छन् । आजदेखिआइडिया जार डिजिटल कम्पनीले याे एप सञ्चालनमा ल्याएको हो । आइडिया जार डिजिटल कम्पनीले छोटो भिडिओका लागि टिकटकको विकल्प सो एप ल्याएको हो । जुन एपमा भिडिओ हेर्ने, अपलोड गर्ने, भिडियो एक्सप्लोर, लाइक, कमेन्ट, शेयर र लाइभ बस्न मिल्छ…

Image

  तितोपाटी-अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो…

Image

तितोपाटी-कुवेत स्थित फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु परेको छ। लगभग ३२ महिना अस्पतालमा उपचाररत पछिल्लो पटक अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी…

Image

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द  गर्ने निर्णय गरेको हो ।  आज बसेको बैठकपछि  बोल्दै सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री…

Image

तितोपाटी-गत हप्ता गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मानवीय भौतिक र आर्थिक रुपमा ठुलो क्षती पुगेसंगै देश बिदेशबाट भुकम्प पीडितहरुको लागि आर्थिक संकलन, राहत हस्तान्तरण र सहयोग अभियान तिब्र रुपमा अघि बढेको छ। नेपाल सरकार, राजनीतिक दल, विभिन्न सामाजिक संघ सस्था संगै देश बिदेशमा रहेका नेपालीहरु ब्याक्तिगत, सामुहिक र…

Image

पछिल्लोपटक दर्शकहरुको रोजाइमा परेको  चलचित्र  ‘परदेशी २’ आगामी  २३ नोभेम्बरमा मध्यपूर्वका कुवेत लगायतका देशहरूमा प्रदर्शनमा आउने भएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो चलचित्रलाई पाँच मुलुकमा पर्दशन गर्न लागेको हो । वितरक रमेश ढकालका अनुसार कुवेत, कतार, युएई, बहराइन र ओमानमा चलचित्र प्रदर्शन हुने…

Image

तितोपाटी-सुदुरपश्चिमेली समाज कुवेतको अध्यक्षमा गगन बिष्ट चयन भएका छ्न । समाजको गत बिहीवार सम्पन्न चौथो अधिबेशनले नया कार्यसमिति चयन गरेको हो। इजरायल र प्यालेस्टाइन युद्ध संगै कुवेत सरकारले प्यालेस्टाइनको समर्थनमा गरेको सर्कुलरलाई मध्ये नजर गर्दै सिमित ब्याक्तिहरुको उपस्थितिमा अधिबेशन गरेको समाजले जनाएको छ। कुवेत स्थित कबडहलमा आयोजित अधिबेशनको प्रमुख अथिति…

Image

तितोपाटी-गत नोभेम्बर तारिख आईतवार देखि सम्पर्क बिहिन भए भनिएका प्रकाश गौतम सम्पर्कमा आएका छ्न। उनको आफन्तले दिए अनुशार प्रकाश गौतम सोयख स्थित मानसिक अस्पतालमा रहेको र आफुले भेट गरेको बताएका छ्न। उनलाई मुर्गाफबाट सम्पर्क बिहिन भएका गौतमलाई स्थानीय प्रहरीले अस्पतालमा पुर्याएको बुझिएको छ। गत शनिबार नोभेम्बर ४ तारिख UAE Exchange…

Image

मुगुमा एकै परिवारको चार जनाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा नातेदार दुई जना पक्राउ परेका छन्। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका…

Image

असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर…