चन्द्र बिश्वकर्मा - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान १४ सेप्टेम्बर २०१८ शुक्रबार देखि बन्द गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया…
चन्द्र बिश्वकर्मा - कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको…
चन्द्र बिश्वकर्मा - कुवेतमा हृदयघातका कारण धनुषा जानकीनन्दनि गाउँपालिका स्थायी घर भएका पन्चलाल कपारीको मृत्यु भएको छ । हिजो ०३, सेप्टेम्बर २०१८ सोमबार साझ अचानक मुटु दुख्यो भनी क्याम्प बोसलाई उनले जानकारी गराएका थिए । कम्पनिले पनि तुरुन्तै फर्वानिया अस्पताल लगेको थियो । अस्पताल पुगेको केही छिनमै उनको मृत्यु भएको…
चन्द्र बिश्वकर्मा - म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले संचालन गरेको छ । कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोनाले दुबै मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आज 31, अगस्ट 2018 दिन आर्थिक संकलन समितीमा मोना…
जय नारायण माझी - समय ,सिद्धान्त र समाज परिवर्तनशिल हुन्छन त्यसैले समयको माग अनुसार सिद्धान्त र समाजलाई परिवर्तन गर्दै लग्नु पर्छ ,यहि नै हो समाजवाद उन्मुख ब्यवस्थाको नियम I समयले मागे अनुसार परिवर्तन गर्न सकेनौ भने यस आधुनिक विश्व जगतको प्रविधिको उपभोगबाट बन्चित त हुन्छौं नै साथसाथै स्वास्थ ,शिक्षा ,…
चन्द्र बिश्वकर्मा - म्याग्दी मंगला गाउँपालिका -५ नेटाका सुरेश छन्त्यालको उपचारको लागि आर्थिक संकट भएको छ । दुवै मृगौलाले काम गर्न नसकेर थलिएका सुरेश भर्खर १९ वर्षका छन । युवा अवस्था मै दुवै मृगौलाले काम गर्न छोडेपछि उनी निकै चिन्तित बनेका छन । उनको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले…
हरि कृष्ण न्यौपाने-स्याङ्जा स्थाइ घर भई कुवेतमा काम गर्दै आएका दिपक परियारको आज अगस्ट-१९, आइतबार, २०१८ का दिन बिहान मृत्यु भएको छ । छुट्टी सकेर साथीहरु संगै खाना खाएर राती सुतेका दिपक बिहान नउठे पछी साथीहरुले खोजी गर्दा उनी सुतेकै ठाउँमा मृत भेटिए पछी कुवेत प्रहरीलाई खबर गरिएको थियो ।…
हरी कृष्ण न्यौपाने- सबै संग मन्द मुस्कान र आदर भाब सहित गम्भिर भएर बोल्ने र सके सम्म कसैलाई पनि नराम्रो र कडा शब्द नबोल्ने मित्र गुण बहादुर सुनुवारको गत अगस्ट १०,२०१८ शुक्रबार कुवेतमा हृदयघातको कारण मृत्यु भयो।पत्याउनै गर्हो भए पनि उनी कहिल्यै पनि नआउने बाटो गएका छन।धेरै राहत,उद्दार र सामाजिक कामहरुमा…
चन्द्र बिश्वकर्मा - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले दुबै मिर्गौला खराब भएको दोलखा जिल्ला कालिञ्चाेक गाउँपालिका -४ गुमु हिलेपानीका रन्जित बिश्वकर्मा र नेपालको सुन्दर नगरी शहर पोखरामा बिश्वकर्माहरुको केन्द्रिय भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले लामो समय देखि हस्पिटलमा उपचाररत गजमेरलाई…
तितोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु एकतृत हुँदै नेपालीहरुकै सेवाका लागि र सामाजिक हातेमालोमा लाग्ने प्रणका साथ खुलेका करिब ७० वटा नेपाली संघ्-संस्थाहरुसंग हातेमालो गर्दै ईलाम घर भई कुवेतमा रहेका ईलामेलीहरुलाई समेटेर"प्रवासी इलामेली समाज कुवेत"को स्थापना भएको छ।हिजो अगस्ट १०, शुक्रबार कुवेतको फर्वानिया पार्कमा बसेको ईलामेलीहरुको भेलाले "प्रवासी इलामेली समाज कुवेत"को गठन…