Friday 22nd August 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तिताेपाटी - श्रम कार्यालय ताहाचालको मुख्य समस्या भनेको बाटोमै तान्न आउने बिचौलिया र उनिहरुकै सेटिङमा काम गर्ने प्रहरी र कर्मचारी हुन् । यही विषयमा रिपोर्टिङ गर्न पुगेको हाम्रो टिमलाई रोक्ने तर १५ सय रुपैयाँ लिएर काम गर्ने विचौलियालाई स्वागत गर्ने परिपाटीको बिषयमा गत कार्यक्रममा रिपोर्टिङ गरेका थियाँै । लगत्तै लाइभ…

Image

तिताेपाटी - गएको कार्यक्रममा यौन दुव्र्यावहार विरुद्धको ‘#मि टु’ अभियान जस्तै भ्रष्टचार विरुद्धको ‘#म पनि’ क्याम्पियान सुरु गरेका थियौं । यसको उदेश्य वडा कार्यालयदेखि सिहंदरबारसम्म सर्वसाधारणले कुनै पनि सार्वजनिक सेवा पाउनका लागि राजश्व वाहेक विना रसिद कर्मचारी, एजेन्टलार्ई अतिरिक्त रकम तिरेका अनुभव सेयर गर्नु र यसरी घुस लिनेहरु लज्जित बनाउनुनै…

Image

तिताेपाटी - म ३४ वर्षकी युवती हुँ । विवाह हुनुअघि म एउटा एनजीओमा रिसर्चको काम गर्थेँ । ०६८ सालको कुरा हो, फिल्डको काममा साथीको घर (बिराटनगर) पुगेकी थिएँ । साथीकी ममीले बिहे-सिहेका बारेमा सोध्नुभयो । उहाँकी माइजूले केटासँग कुरा चलाउनुभयो । बिहे गर्न केटा दुबईबाट आउनुभयो । उहाँहरुले केटी मन…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा रहेर काम गर्ने सम्पूर्ण नेपाली कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पूर्व फिङर प्रिन्ट गर्नै पर्ने भएको छ।कुवेतको गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै भनेको छ"कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पहिले फिङर प्रिन्ट(फिङर स्क्यानिङ/ औलाको…

Image

तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार(आरके)शर्मा रिहा भएका छन्।करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा रहेका शर्मा विहीवार रिहा भएको पत्रकार रवि रोशीले जनाए। रोशीले भने"आरके शर्मालाई आज कतार प्रहरीले थुना मुक्त गरेको छ,लामो अनुसन्धान पछि उहाँलाई यहाँको अनुसन्धान विभागले निर्दोष ठहर गरेको छ।" गैरआवासीय नेपाली संघका अनुसार…

Image

तितोपाटी - नेपाली राजदुतावास कुवेत र मेट्रो मेडिकल ग्रुपसंगको सहकार्यमा कुवेतमा रोजगारीको सिलसिलामा कार्यरत नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर  अर्को सुचना जारी नभए सम्मको लागि स्थगित भएको छ ।  कुवेतको फर्वानिया स्थित मेट्रो मेडिकल केयर अस्पतालमा २०७५ कात्तिक ३० गते ( तदनुसार शुक्रवार १६ नोभेम्बर २०१८) मा नि: शुल्क स्वास्थ्य…

Image

तितोपाटी - कुवेत सरकारले केही दिन देखीको लगातार भारी वर्षाका कारण भोलि बिहिवार १५ नोभेम्बरमा पनि सार्बजनिक बिदाको घोषणा गरेको छ । कुवेत जल तथा मौसम विज्ञान पूर्वानुमान विभागले एक सुचना जारी गरि भोलि पनि कुवेतको विभिन्न भागमा भारी वर्षा हुने जनाएको छ । भोलि बिहिवार पनि स्कुल, कलेज तथा…

Image

तितोपाटी - भुपु प्रधानध्यापक, लेखक, गायक तथा साहित्यकार नरबहादुर बि.सी. द्वारा लेखिएको "युरोप डायरी" पुस्तकको २०७५ कार्तिक २१ गते लक्ष्मी पूजाको दिन गोधुली फुडल्याण्ड, बसुन्धारा, काठमाडौंमा एक बिशेष कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । ज्ञान ज्योति पब्लिकेसन्सका संचालक पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री…

Image

तितोपाटी - समाजसेवी आशिष परियार झिल्केको पहलमा तातोपानीले जलेका इश्मा गा. पा.३ का उमेश कुमालकाे उपचारमा संकलित रकम ७८,५५५ रुपैयाँ हस्तान्तरण गरिएको छ  । गत साउन ५ गते ताताेपानीले जलेर गुल्मी अस्पतालमा पिडाले छट्पटीएकाे ४ बर्षिय उमेश कुमालकाे परिवारमा अार्थिक अबस्था कमजोर भए पछि परिवारबाट छाेराेकाे ज्यान बचाइदिन परिवारबाट सहयोग…

Image

तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनार लाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको छ । बिगत तीन महिना देखी उनी सिकिस्त बिरामी परेकी थिइन् । आफुले काम गर्ने घरको…