हरि कृष्ण न्यौपाने/ आनन्द आचार्य - १८ दिन अघी आफ्नो कम्पनीले कुवेतको सल्मियाको एक होटलमा दिएको स्टाफ पार्टीमा समाबेश भई कोठामा फर्किदा निस्किए देखी एका-एक बेपता भएका काठमाण्डौ सुकेधाराका राजु घर्ती मगर कुवेतकै अल मुबारक अस्पातलमा चिन्ताजनक अवस्थामा भेटिएका छन। करिब २३ वर्षदेखि कुवेतमा कार्यरत राजु हाल कुवेतको पाल्म बिच…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको विशेष पहलमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -५ किन्दुका चम बहादुर रन्तिजा मगरको उद्धार गरिएको छ । बिगत २२ वर्ष देखि कुवेतमा कार्यरत वर्ष ५२ का चम बहादुर रन्तिजा मगर आज बेलुकी ८:०५ बजेको एयर अरेबियाको उडानबाट स्वदेश फिर्ती भएका छन । केही…
तितोपाटी - किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन कुवेतको फवार्निया स्थित अडिटोरियम हलमा हिजो सम्पन्न भएको छ । हिजोको चौथो अधिवेशनले श्रीमती देबी चेम्जोङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छन । किरात याक्थुङ चुम्लुङका अध्यक्ष बलबहादुर काम्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक हरि लावतीले स्वागत मन्तव्य दिएका थिए,…
तिताेपाटी -सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी प्रेषकले पठाइसकेर प्रापकको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले…
तिताेपाटी — पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ मञ्चमै ढलेका छन् । घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आफ्नो आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले बताए । उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी पुर्याए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार…
तिताेपाटी - भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । उनीहरू इराक, कुवेत, यूएईल गायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले बेचिनबाट जोगिएकोमा…
तिताेपाटी - सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै करिब ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका वेला बिहीबार अपराह्न हुल बाँधर आएका…
हरि कृष्ण न्यौपाने- मोरङ बिराटनगर बरघर्छी चादनीचोक घर भई कुवेतको अल टु वाक क्लिनिङ कम्पनीमा कार्यरत ४७ बर्षिय निर बहादुर कार्कीको हृदयघातको कारण मृत्यु भएको छ।केही दिन देखी सामान्य बिरामी भएर औषधी सेबन गरिरहेका कार्कीको फेब्रोवरी ४ तारिक,२०१९ सोमबार बिहान ११:३० कम्पनीकै आबास गृह कुवेतको महाबुल्लामा मृत्यु भएको हो। तीतोपाटी…
तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले २१ जुन २०१९ मा अतिथि कलाकारको साथमा दोस्रो वार्षिक उत्सव तथा अधिबेशन गर्ने भएको छ । सुदुरपश्चिम देखि रोजगारीको सिलसिलामा कुवेतमा आएका सुदुरपश्चिमेलीहरुले कुवेतमा कार्यरत नेपालीको सुख, दुखमा साथ र सहयोग गर्नुको साथै नेपालमा पनि दुखी, गरिब र असहायहरुको लागि उल्लेख्य सहयोग गर्दै आएको…
तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले हिजो कुवेत स्थित साल्मियाको डाम्पा रेस्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरि महामहिम राजदुत यज्ञ बहादुर हमाल र उहाको धर्मपत्नी रिता हमाललाई सम्मान सहित भब्य बिदाई गरेको छ । सुदुरपश्चिमेली नेपाली समाज कुवेतका अध्यक्ष अमर खडकाको सभापतित्व र महासचिव निरुमाया खडकाको संचानलमा कार्यक्रम सम्पन्न भएको थियो, …