Monday 25th August 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तिताेपाटी — प्रधानमन्त्री केपी ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । मुटुको नियमित जाँचका लागि भन्दै बुधबार अस्पताल पुगेका प्रधानमन्त्री ओली भर्ना भएका हुन् । थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्तिमार्फत जनाएका छन्। प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार निजी चिकित्सको सल्लाहमा…

Image

तितोपाटी - हेलिकप्टर दुर्घटनामा परि निधन हुनु भएका नेकपाका केन्द्रिय सदस्य तथा नेपाल सरकारका माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत अन्य बिशिष्ट ब्यात्तित्वहरु प्रतिको सम्मान र सम्झनामा १ मार्च शुक्रवारको दिन प्रवासी नेपाली एकता मञ्च अाेमनले एउटा शाेक सभा कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपाली एकता…

Image

बालकृष्ण गजुरेल - चमेली सम्भ्रान्त परिवारको युवती हुन् । बाबू मन्त्रालयको अधिकृत र  अामा एन जि अो को डाइरेक्टर । अाफ्नो छोरीका हरेक चाहना पुर्ति गरेका छन् उनका बा अामाले । चमेली खुशिमा बढेर हो कि देख्दै खाइलाग्दी । सुन्दर चेहरा , बारुली कम्मर , ठुला-ठूला अाँखा अादी इत्यादि ।…

Image

तितोपाटी - कुवेतको साफा नेशनल क्लिनिङ कम्पनीमा कार्यरत नेपालीहरुबाट नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम गदल र इन्द्र चौधरीको संयोजकत्वमा संकलन गरिएको ४६,१०५ रुपैयाँ आर्थिक सहयोग साउदी अरेबियामा मृत्युदण्ड सुनाइएको जलेश्वर चौधरीलाई बचाउनको लागि बहराइन एक्सचेञ्ज कम्पनी मार्फत उशल चौधरीको नाम पठाइएको छ । चितवन जिल्ला खैरहनी नगरपालिका १०…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्षको अवसरमा २०७६ बैशाख ०६ गते अर्थात सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन बहु प्रसिद्ध गायक राजेश पायल राईको साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान सहित सांगीतिक  धमाका ३ गर्ने भएको छ । नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो…

Image

तितोपाटी - कोसेली समुह कुवेतले नेपालको बिकट जिल्ला र दुरदराजका विद्यालय र विद्यार्थीलाइ लक्षित गरि कोसेली समुहको तर्फबाट एक लाख रूपैयाँको शैक्षिक राहत कोषको घोषणा गरेको छ । सो रकमको लागि कोसेली समुहका सम्पुर्ण सदस्यहरूबाट दामासाहीले  संकलन गरि नपुग रकम अक्षयकोषबाट थप्ने गरि १ लाखको कोष खडा गरिएको र कुवेतको…

Image

तितोपाटी - फागुन १ लाई जनयुद्ध दिवस मनाउदै आएको पुर्व माओवादी हालको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी एकीकरण पछि पनि जनयुद्ध दिवस मनाउने निर्णय गरे संगै नेकपा निकट प्रवासमा रहेका भातृ संगठनले छुट्टीको समय मिलाएर २४ औं  जनयुद्ध दिवस मनाउने गरेका छन । बिक्रम संबत २०५२ फागुन बाट तत्कालीन नेकपा…

Image

तितोपाटी - वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत परदेशी खबरका प्रधान सम्पादक नैनकला राई लगायत माया साम्पाङ राई, बैजन्ति राई, बेलायत नागरिक अफिसर ट्रेसी डेम्पसटर र नेपाल बासिन्दा आफ्न्त जेसिका थुलुङ राईले रुपमा रक़म जम्मा गर्दै समाजसेवि एवं पत्रकार राई आफ्नो छोटो छुट्टिको समयमा  राजधानीको नयाँ बानेश्वोर संगम चोक स्थित नयाँ…

Image

तितोपाटी - कुवेतको मगांफ एरियामा अपार्टमेंट भाडामा लिएर मदिरा बनाउदै आएका ३ महिला सहित ९ जना नेपालीलाई स्थानिय प्रहरीले पक्राउ गरि  हिरासतमा राखिएको  छ । पक्राउ पर्नेमा एकजना श्रीलंकन नागरिक समेत रहेका छन । स्थानिय रुपमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थका साथै तयार पारिएको मदिरा सहित प्रहरिले उनिहरुलाई पक्राउ…

Image

तितोपाटी - म्याग्दी जिल्लामा दलित महिलाहरुको प्रथम जिल्ला भेलाले सम्झना परियारको संयोजकमा ११ सदस्यीय दलित महिला संघ म्याग्दीको तदर्थ समिति गठन गरेको छ । दलित महिला संघको प्रथम जिल्ला भेला भिम कुमारी बिश्वकर्माको अध्यक्षता हिजो शनिबार सम्पन्न कार्यक्रममा संगीता किसानले संचालन गरेको थिइन भने सम्झना परियारले स्वागत मन्तव्य राखेकी थिइन…