सुरेश ग्याबा तामाङ - विश्व यतिबेला मानव सभ्यता लाई नै चुनौती दिने महामारी कोरोना भाइरस (कोभिड - 19) बाट आक्रान्त छ, यस बाट मै हु भन्नेहरु, आफुलाई शक्तिशाली ठान्नेहरु, कुस्तौ सम्पत्ति हुनेहरू, आफुलाइ बलियो बाङ्गो ठान्नेहरु, न धनी न गरिब, न निर्धो न बलियो कोहि पनि अक्षुतो रहन सकेन ।…
मुर्ख साथी भए पछि दुख पाइदो रैछ त्यसैले त ज्ञानि मान्छे एउटा चाइदो रैछ त्यसै पढ्ने हैन रैछ बीस पच्चीस बर्ष मन बुझ्ने मान्छे भए हुदो रैछ हर्ष । सहि बिचार लिने मान्छे नजिक आएदेखी जीवन पनि स्वर्ग लाग्छ उनलाई पाएदेखी बोली मिठो, राम्रो सोच सधैं हास्ने बानी ज्ञानि मान्छे,…
तितोपाटी - जनता समाजवादी पार्टी- नेपाल, प्रवास विशेष प्रदेश समितिले भारतद्वारा लिम्पियाधुरा- लिपुलेक र कालापानीमा गरिएको सीमा अतिक्रमण विरुद्ध संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । "प्रवास विशेष प्रदेश समिति" अन्तर्गतको "नेपाली समाज” गठन भएका विश्वका २० मुलुकका अध्यक्षहरूको तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको नेपाली समाज कुवेतका सचिब जयनारायण…
तिताेपाटी - भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । बस्नेत भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी लिएर उनको घर पुगेका थिए । प्रहरीसहितको टोली घरमा देखेपछि…
तितोपाटी - विश्वभरका नेपाली जनसम्पर्क समितिद्वारा भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध संयुक्त विज्ञप्ति जारी गरेको नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई जानकारी दिएका छन । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको…
तोयानाथ उपेक्षित, वर्षौ पहिले देखि मिचेको नेपालको भूमी सहितको नक्सा गत बर्ष भारतले जारी गर्यो । त्यसको विरुद्धमा नेपालमा अभूतपूर्व एकता देखियो । जनता सडकमा उर्लिए । सरकारले एउटा डिप्लोमेटिक नोट भारतलाई पठायो र जनतालाई थुमथुमायो । अहिले त्यो नेपाली भूमीमा उसले सडक बनाएर चिनको सिमानामा पुर्यायो । भारतलाई डिप्लोमेटिक…
तोयानाथ उपेक्षित, विदेशमा रहेका लाखौ नेपाली मध्ये केही लाख नेपाली नेपाल आउने अभिलासामा सरकारको मुख ताकेर बसेका छन । तुरुन्तै उद्धार गरिहाल्न पर्ने अवस्थामा भने एकाध लाख होलान । समय लम्बिदै जादा विदेशमा विचल्लीमा पर्नेहरुको संख्या थपिदै जानेछ । समयमा नै उद्धार गर्ने प्रक्रियामा थाल्ने हो भने समस्याले विस्तारै निकाश…
राजेन खिम्बुले राई - नेपालको सबैभन्दा प्राचीन सभ्यता नै किरात सभ्यता हो । यो संसारको सबैभन्दा प्राचीन सभ्यता मध्ये एक विशाल किरात सभ्यता भारतीय उपमहाद्वीपमा अवस्थित थियो। आदिम प्रागैतिहासिक काल अघिदेखी नै प्राचीन नेपाल वरपरको क्षेत्रमा किरातीहरुले विचरण भुमी बनाएका थिए। किरातीहरुको मुन्दुम अनुसार तयामा खियामा र हेत्छाकुप्पाले यहि नेपालको…
तितोपाटी - आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। आइतबार मात्र…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ६ नेपाली सहित ३६४ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा पछिल्लो २४ घन्टामा ३६४ सहित अहिलेसम्ममा ४,९८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुवेतमा कोरोना…